Call your Doctors

Call your Doctors

Share

हजुरको स्वास्थ्य हाम्रो चाहना !
एक कलको भरमा डाक्टर घर घरमा!

17/02/2026

Big Thanks to Dipendra Singh Airee for his amazing half century for Nepal which help Nepal to register win in T20 World Cup 2026. ❤️🇳🇵

We LOVE you, Dippi. 🫶

17/02/2026

Big Breaking: Nepal registers first win of the T20 World Cup 2026 after winning over Scotland. ❤️🇳🇵

04/02/2026

खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराँती तथा नेपालीहरूका लागि पवित्र स्थल हो, जसलाई मुन्धुममा “सभ्यताको द्वार” मानिन्छ।
मुन्धुम पाठ र जीवनचक्र संस्कारहरूमा यसको अनिवार्य स्मरण हुने भएकाले यो जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको प्रतीक हो।
यसले किराँती सभ्यता, आदिवासी पहिचान र मानव–प्रकृति सम्बन्ध झल्काउँदै इतिहास, धर्म र संस्कृतिको सामुहिक प्रतिनिधित्व गर्छ।

01/02/2026

अलबिदा दिनेश सिटौला ।
नेपाली फिल्मको अभिभावक अनि मेरो हितैसी मित्र ।
तपाईं को अभाव सधै खडकिनेछ ।

01/02/2026

अब आफ्नो घरैमा सम्पुण स्वास्थ्य उपचारको लागि आजै सम्जिनुहोस डक्टर्स लाइ!

Call Your Doctors
Home care based 🧑‍🦽🛌🏡
: service

30/01/2026

🧠✅ आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्। यी चेतावनी संकेतहरू 👇 चिन्नुहोस् र समयमै कदम चाल्नुहोस्।

तनाव व्यवस्थापनमा कठिनाई भइरहेमा मनोपरामर्शकर्ताको सहयोग लिन वा निःशुल्क हेल्पलाईन 📲 ११६६ मा फोन गरी परामर्श सेवा लिन प्रोत्सहित गरौ ।

30/01/2026

कर्नालीका सुइना, अब हाम्मा सुइना ❤️

30/01/2026

हाम्रो साहिदाहरूको बलिदान कहिल्यै मेट्न सकिँदैन। उनीहरूको आत्मा र समर्पणले हाम्रो देशलाई बलियो बनायो, र उनीहरूको सम्झना हामी सधैं आफ्नो हृदयमा बचाइरहनेछौं। आज उनीहरू हाम्रो माझ नभए पनि, उनीहरूको यादहरू हाम्रो जीवनको प्रेरणा बन्नेछ। हामी उनीहरूलाई श्रद्धापूर्वक सम्झनेछौं, र उनीहरूको बलिदानलाई सधैं सम्मानित गर्नेछौं।

14/01/2026

हृदयघातबाट ( Heart Attack) बच्नको लागि वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाका ५ सुत्र
१.तौल र रक्तचाप नियन्त्रण गरौं।

२.सुगर नियन्त्रण गरौं या हुनै नदिऔं अथवा खतरामा छ भने त्यसलाई कम गर्न फास्टिङका काइदा अपनाऔं। या डाइबेटिजको चिकित्सकले भनेजस्तो गरौं।

३.कोलेस्टोरको मात्रा ठेगानमा राखौं। त्यसलाई पनि घटाउन तौल नियन्त्रण गरौं र खाना पनि नियन्त्रण गरौं।

४. स्ट्रेसलाई व्यवस्थापन गरौं त्यसका लागि ध्यान, व्यायाम र खेलकुदमध्ये कम्तिमा एउटालाई प्राथमिकता दिने गरौं।

५. दैनिक कि ४५ मिनेट छिटोछिटो हिँड्ने या ३०-३५ मिनेट दौडिने, जगिङ गर्ने अथवा पसिना निकाल्ने काम गरौं।

तौल नियन्त्रण सबै मुटु रोगबाट बच्ने उपाय हो। यसमा फास्टिङको पनि भूमिका बढी देखियो भन्ने थप जानकारी आएको छ। यी सबै हामीले भन्दै आएका कुरा हुन् अब व्यवहारमा उतार्न पर्‍यो, यो वा त्यो बहानामा घरमा बस्ने अनि सिरक ओढेर सुत्ने गर्न भएन।

16/11/2025

अब घर–अफिसमै सहज रगत परीक्षण सेवा, साथै डाक्टरको परामर्श घरमै वा फोनबाट—सुविधा तपाईंको, छनोट पनि तपाईंको।

13/09/2025

Bringing hospital care to your home.

14/05/2025

We apologize for any inconvenience caused due to the recent change in our contact number. For any assistance, please call us at 9802378707.
Thank you for your cooperation.

Want your business to be the top-listed Health & Beauty Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Kathmandu
44600