Comrade Prem
Young communist League
15/02/2026
भोलि यता भेटौं ⭐️⭐️❤️
15/02/2026
जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाल, भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ लाई तारा चिन्हमा मतदान गरी विजयी बनाउन सम्पूर्ण जनसमुदायमा हार्दिक शुभकामना तथा अपिल गर्दछौं।⭐️⭐️
14/02/2026
महान् जनयुद्ध दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। जनयुद्धका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, घाइते तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दछु।
प्रेम चापागाईं
उपमहासचिव, YCL
20/12/2025
आज २०८२ पुस ५ गते नेपाली कम्युनिस्ट पार्टिको एकता सन्देश सभाको अवसर पारेर YCLनेपाल सम्पर्क विशेष प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। एकता सन्देश सभा र रक्तदान कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान पुर्याउने सबै कमरेडहुलाई विशेष धन्यवाद व्यक्त गर्दछु!
🙏🎉🙏🇳🇵✊🏻
20/12/2025
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Lumbini
Kathmandu