Yuwa

Yuwa

Share

Journalist,to support people,youth voices,, university issues and community story

10/07/2025

नेपालभरि सुनचाँदी व्यवसायीले गरेको आन्दोलन (Sun–Chandi Andolan) को मूल कारण के हो भने सरकारले आगामी बजेटमा सुनमा २% विलासिता कर र हिरा (हीरा) मा १३% VAT (भ्याट) लगाउने निर्णय गरेको थियो। यसको बिरूद्धमा:

0-1सरकारको प्रस्तावित विलासिता कर: सुनमा २% विलासिता कर लागू गर्ने प्रस्तावले सुनचाँदी व्यवसायीहरूलाई ठूलो आर्थिक भार पर्ने देखिएको छ  ।
360-0हीरामा १३% VAT: सुनका गहनामा प्रयोग हुने रत्नहरूमा १३% भ्याट लगाउने प्रस्ताव पनि व्यवसायीकै विरोधको मुख्य बिन्दु बन्यो  ।
506-0कारोबार संकट: व्यवसायीहरू देखेझैं, यसले सम्पूर्ण सुनचाँदी व्यवसाय संकटमा पार्ने सम्भावना बनाउने भन्दै, उनीहरूले सुनचाँदीका पसलहरू बन्द गरेर व्यापक विरोध जनाए  ।
माग: व्यवसायीहरूले चाहना गरेका छन्:
सुन चाँदीका लागि वर्तमान ६% भन्सारदर कायम राख्न,
691-2सुनचाँदी कारोबार सम्बन्धी दीर्घकालीन स्पष्ट नीति–नियमावली बन्ने व्यवस्था मिलाउन, जसले उद्योगलाई स्थायित्व मिलोस् 
924-0सरकारको कर प्रस्तावलाई सुनचाँदी व्यवसायी महासंघ, रत्न–गहन तथा हस्तकला संघहरू मिलेर विरोध स्वरूप देशैभर प्रदर्शनी–अनसन र पसल बन्द जस्ता आन्दोलन गरिरहेका छन् 

✍️ संक्षेपमा:

विषय विरोधको कारण

विलासिता कर (2%) सुनमा नयाँ करले फाइदामा असर
VAT (13%) हीरा र गहनामा थुप्रै कर, कारोबार घट्ने डर
नीतिगत व्यवस्था स्पष्ट नियम र दीर्घकालिक नीति आवश्यक

06/06/2025

Donald Trump ले 12 देशका नागरिकलाई America यात्रामा पूर्ण प्रतिबन्ध लगाएका छन। 😮

06/06/2025

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक सरकारसँग लेनदेन गरेर माओवादी केन्द्र भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाबाट ब्याक भएको आरोप लगाएका छन् ।

Photos from Yuwa's post 06/06/2025

उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कालो मोसो दल्ने हल्लापछि काठमाडौं महानगरमा सुरक्षा कडा पारिएको छ। कार्यालय समयमै हल्ला चलेपछि सशस्त्र प्रहरी तैनाथ गरिएको हो।

31/05/2025

Wow: कैलालीकाे जाखाेर तालमा फुलेको विश्वकै पुरानो प्रजातिको कमल।यो फुल रातीको समयमा मात्र फुल्ने गर्दछ। 😍🌸

31/05/2025

Kathmandu महानगरका मेयर B***n Shah आफ्नो PHD को अनुसन्धान पेपरको प्रगती विवरण Kathmandu University मा प्रस्तुत गर्दै। 😎

30/05/2025

इट्टा भट्टामा जिउँदै जलाएको राजपुर घटनाबारे आईसीयूमै बरबराउँदैछन् आलम

ज्यान मुद्दामा जन्मकैदको सजाय उल्टी भएपछि बुधबार मात्रै कारागारमुक्त भएका मोहम्मद अफताब आलम अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा भर्ना भएका छन्।

मस्तिष्कघात भएपछि शुक्रबार अस्पताल भर्ना भएका आलमलाई आईसीयूमा राखेर उपचार गरिरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
तर आलम अस्पतालमा पनि रौतहटकै राजपुर घटनाबारे बोलिरहेका छन्।

‘मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ भन्दै नर्सहरूलाई गाली गरिरहनुभएको छ। कतिजना मारेँ, कसरी मारेँ भनेर बरबराइरहनु भएको छ,’

30/05/2025

नेकपा माओवादी केन्द्रले भिजिट भिसा काण्डमा गृहमन्त्री रमेश लेखकको राजीनामा नभएसम्म संसद चल्न नदिने अडान लिएको छ। पार्टीले स्पष्ट रूपमा भनेको छ— जबसम्म गृहमन्त्री पदबाट लेखक हट्दैनन्, तबसम्म संसद अवरुद्ध नै रहनेछ।

29/05/2025

Prime Minister KP Sharma Oli says on the occasions of the Republic Day Program, "आज तपाईँ सरकारको आलोचना गर्न सक्नुहुन्छ, गर्न पाउनु भएको छ । हामी सरकार बदल्न पाउँछौँ, निडर भएर लेख्न, बोल्न पाउँछौँ । किनभने हामी गणतन्त्रमा छौँ। यही स्वतन्त्रता, यही उत्तरदायित्व हाम्रो शक्ति हो। पहिला जनताले सिंहदरबार र नारायणहिटी, गेट बाहिरबाट हेर्थे, आज जनता त्यहाँभित्र पस्छन्। २५० वर्षमा कति विद्यालय, अस्पताल, सडक, बिजुली, खानेपानी कति थियो? जनताको जीवनस्तर कहाँ थियो ? अहिले कहाँ पुग्यो? २५०+ वर्ष भन्दा गणतन्त्र स्थापना भएको १७ वर्षमा कयौँ गुणा बढी विद्यालय, अस्पताल, सञ्चार र यातायात पूर्वाधारमा विकास भएको छ। "

28/05/2025

फेरी पनि असफल: मङ्गल ग्रहमा मानव बस्ती बसाउने Mission लिएका Elon musk को शक्तिशाली र विशाल मानिएको Starship Rocket को नवौं परीक्षण पनि असफल भएको छ। 🚀💔

28/05/2025

प्रधानमन्त्री केपी ओलीले संसद् सञ्चालनका लागि गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने बाटो खोल्न प्रमुख प्रतिपक्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग फोन संवाद गरेका थिए। तर प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् नचल्ने भन्दै प्रधानमन्त्रीको आग्रह स्पष्ट रूपमा अस्वीकार गरेका छन्।

28/05/2025

फेरि गोल गर्दै Cristiano Ronaldo ले आफ्नो करियरको 936 गोल पुरा गरेका छन् भने फेरि पनि साउदी प्रो लिगको गोल्डेन बुट जितेका छन् । ❤️ 😲

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu