Deshkoswar.com
Deshko Swar – Voice of the Nation | – Bold. Truthful. For You.
राष्ट्रको लागि, सत्यका लागि For You.
राष्ट्रको लागि, सत्यका लागि।
eshko Swar – Voice of the Nation | राष्ट्रको आवाज with Hassan Raza and Team,
Welcome to Deshko Swar, your trusted platform for Nepali-friendly news, politics, and global updates. From Nepal to the world, we bring you sahasik (courageous), satya (truthful), and spashta (clear) journalism. Whether it’s breaking news, ground zero reports, or global perspectives, our mission is simple – give voice to
६ घण्टामै भारतको जवाफ
बालेन सरकारको कूटनीतिले इतिहास बनायो।
तपाईंको विचार ?
👇
#बलेनशाह #कूटनीति
Lipulekh NepalIndiaRelation बलेनशाह नेपालकोगौरव
06/05/2026
गृह मन्त्रालय फर्किंदै सुदन गुरुङ!
आफूमाथि लगाइएका आरोपहरू पुष्टि हुन नसकेको भन्दै सुदन गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्कने तयारीमा रहेका छन्।
उनले आफूमाथि लगाइएका आरोपहरू आधारहीन तथा राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरेका छन्।
📌 सत्यतथ्य छानबिन बिना चरित्र हत्या गर्ने प्रयास भएको भन्दै उनले आपत्ति जनाएका छन्।
📌 कानुनी प्रक्रियाबाट सबै कुरा स्पष्ट हुने विश्वास व्यक्त।
⸻
05/05/2026
नेपालको दमदार जित! 🇳🇵🔥
ICC Men’s Cricket World Cup League 2 अन्तर्गत TU मैदानमा भएको खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ।
📊 नेपाल: 256 (49.5)
📊 ओमान: 175 (39.5)
⭐ आसिफ शेख: 94 रन (५ छक्का)
⭐ अर्जुन कुमाल: 48 रन
⭐ गुल्सन झा: 5 विकेट + 17 रन
नेपालले उत्कृष्ट ब्याटिङ र घातक बलिङ प्रदर्शन गर्दै शानदार जित निकालेको हो। 👏
⸻
🏏🔥
प्रधानमन्त्री बलेन शाहको साहस : अब विद्यालयमा दलको झण्डा निषेध, कर्मचारीतन्त्रमा दलको झोला निषेध
“परिवर्तन भाषणले होइन, निर्णयले आउँछ”
🔁 यो सुधारलाई साथ दिनुहोस्
01/05/2026
नेपालको रोमाञ्चक जित! 🇳🇵🔥
ICC Men’s Cricket World Cup League 2 अन्तर्गत UAE विरुद्ध नेपालले DLS विधिबाट ६ रनले जित हात पारेको छ।
📊 नेपाल: 289/7 (50)
👉 कठिन परिस्थितिमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण जित हासिल गरेको हो।
⸻
🏏🔥
30/04/2026
🇳🇵🇫🇮 नेपाल–फिनल्याण्ड शिक्षा सहकार्य!
नेपाल सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्याण्डसँग सहकार्य गर्ने प्रस्ताव अघि बढाएको छ।
📌 शिक्षा मन्त्री सस्मित पोखरेल र फिनिस राजदूत पेट्री पुहाक्काबीच भएको भेटमा
👉 शिक्षक तालिम
👉 समावेशी शिक्षा
👉 डिजिटल रूपान्तरण
जस्ता विषयमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
📍 फिनल्याण्डले आगामी ५ वर्षसम्म नेपालको शिक्षा क्षेत्रमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।
🇳🇵🇫🇮
30/04/2026
🏛️ सार्वजनिक खरिद अध्यादेश जारी!
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्।
यस अध्यादेशले सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
⸻
🏛️
30/04/2026
त्रिभुवन विश्वविद्यालयमा सामूहिक राजीनामा!
उपकुलपति प्रा.डा. दीपक अर्याल, रेक्टर प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले सामूहिक राजीनामा दिएका छन्।
सरकारले अध्यादेशमार्फत हटाउने तयारी भइरहँदा यस्तो निर्णय आएको हो।
30/04/2026
सुकुम्बासी आन्दोलनको चेतावनी!
अखिल नेपाल सुकुम्बासी संघले सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा चरणबद्ध आन्दोलन घोषणा गरेको छ।
👉 माग सुनुवाइ नभए
📌 प्रधानमन्त्रीलाई फिर्ता बोलाउन हस्ताक्षर अभियान
📌 देशव्यापी अनिश्चितकालीन आम हडताल गर्ने चेतावनी
सरकार र आन्दोलनबीचको तनाव थप बढ्ने संकेत देखिएको छ।
⸻
30/04/2026
सहकारी अध्यादेश जारी!
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारले स्वीकृतिका लागि पठाएका ६ मध्ये सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्।
यस अध्यादेशले सहकारी क्षेत्र सुधार र नियमनमा नयाँ व्यवस्था ल्याउने अपेक्षा गरिएको छ।
30/04/2026
MRP नियमले भन्सार ठप्प! १००० कन्टेनर अड्किए
MRP लेबल अनिवार्य भएपछि नेपालका मुख्य भन्सार नाकामा आयातित सामान रोकिए। सरकार कडाइमा, व्यवसायी विरोधमा।
राजनीतिक सिफारिस होइन, अब योग्यता? नेपालमा पहिलोपटक राजदूत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने तयारी सुरु भएको छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Gairidhara Ktm
Kathmandu
44600