Voice Of Ramdhuni
हामी उठाउछौँ रामधुनी नगरबासिको आम आवज.
28/05/2026
Harka sampang लेख्नुहुन्छ-;
ॐ हस्पिटल काठमाण्डौँका संस्थापक चन्द्र श्रेष्ठ लगायतका व्यक्तिहरुले सुनसरी रामधूनि ६४ बिगाहको जग्गा कसरी किने ? जब कि कागजात लाहाछाप गरेर राखिएको छ भने !
28/05/2026
सुनसरी जिल्ला स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कराते विधामा रामधुनी नगरपालिकाको तर्फबाट सहभागी भई १ स्वर्ण 🥇, २ रजत 🥈 र ६ कांस्य 🥉 पदक जित्न सफल सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गर्दछौं। 🌸😍
28/05/2026
आज इटहरीमा सम्पन्न १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रामधुनी नगरपालिकाबाट सहभागी भई पुरुषतर्फ तृतीय र महिलातर्फ द्वितीय स्थान हासिल गर्न सफल सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना।
📸 फोटो: मन्दिप प्रधान
28/05/2026
Gen-Z आन्दोलनका कारण केही समयदेखि प्रभावित बनेको धरानस्थित भाटभटेनी सुपरमार्केट अब छिट्टै सञ्चालनमा आउने भएको छ। ❤️
28/05/2026
Via Inbox ✉️;अहिलेको चर्चित Shankarbeli र Rasa Taal बीचको यो बाटोको अवस्था हेर्नुस्।
शंकरबेली सिमसार अहिले धेरै भाइरल बन्दै गएको छ, दैनिक सयौँ आन्तरिक पर्यटक पुगिरहेका छन्। तर त्यहाँ पुग्ने बाटोको अवस्था भने अझै यस्तो नै रहेको स्थानीयको गुनासो छ। सम्बन्धित निकायको ध्यानाकर्षण होस्। 🙏
28/05/2026
असिना,झरी पछि देखिएको दृश्य ! पाथीभरा क्षेत्र ताप्लेजुङ 🙏
2083/02/14 बेलुकि तिर 🙏
28/05/2026
Nepal का Rabindra Dhant आजको जीतसंगै Road to UFC Season 5 semi-final मा प्रवेश गरेका छन। बधाई !❤️ 🇳🇵
28/05/2026
मेची देखि महाकालीसम्मको Art Tour मा निस्किनुभएका Sagun B. Pokhrel(मोरङ) र Saroj Tamang(पथ्री) रामधुनीको चर्चित शंकरबेली सिमसार पुग्नुभएको छ। उहाँहरूले सिमसारको मनमोहक प्राकृतिक दृश्यलाई आफ्नो कलामा उतार्दै सुन्दर Art सिर्जना गर्नुभएको छ।❤️🌸
Art by- Sagun B. Pokhrel
28/05/2026
बराहक्षेत्रमा जंगली हात्तीको छावा मृत फेला परेको छ। बथानसँगै जाँदै गर्दा दलदलमा फसेर मृत्यु भएको अनुमान गरिएको छ।😢
छाबालाई जेसिबी द्दारा निकालिएको छ
28/05/2026
सुनसरीको Ramdhuni Municipality बक्लौरी बिहीबारेस्थित एक पसलबाट प्रहरीले ठूलो परिमाणमा ला'गु औषध र नगद बरामद गरेको छ। प्रहरीले २१ वर्षीय राजु कटुवाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Ramdhuni Sunsari
Kathmandu