Anmol Humagain

Anmol Humagain

Share

भ्रमर्थ YO GUYS its Jotey Anmol Humagain . If u liked my profile than follow me. I even have my own Youtube Channel (Anmol Humagain).

I have awesome and mind blowing content on my YT channel . Once please visit my channel and if u liked my content than please like, share and subscribe my channel ..

25/03/2024

Thank you everyone 😊

SAMAYA: To the amazing cast who brought our short film to life: Your talent, dedication, and teamwork have made this experience truly unforgettable. Thank you for your relentless efforts and unwavering support.

Photo By:

Photos from Anmol Humagain's post 28/10/2023

They are watching you and saying happy dashai...❤️❤️❤️

26/10/2023

Ting Tong New looks ❤️

22/04/2023

I am okay 😊

11/02/2023

म सान्त भएको दिन
अहिले म चिचाई रहेको छु
यो भएन त्यो भएन भनेर
तर एक दिन म सान्त हुनेछु
अनि ओरिपरीका हरु चिच्याउने छन्
कोही मुखमा हाँसो बोकेर यो भएन भन्छन
त कोही आँखामा आँशु बोकेर त्यो भएन भनेर
अहिले म यो खादिन त्यो खादिन भनेर
बसी राख्येको छु
तर म सान्त भएको दिन
ओरिपरी भएका मान्छेहरुले यस्ले यो खाँदैन
त्यो खाँदैन थियो भन्दै बसी राख्नेछन्
अहिले म यो दुनिया यस्तो यो दुनिया त्यस्तो भन्दै
२५ रुपियाँको चिया खाने ठाउँमा गएर गफ पेली रख्येको छु
जुन दिन म सान्त हुने छु नी
हो त्यो दिन मेरो ओरोपरि भएका मान्छेहरू ले यो उस्तो थियो र त्यो त्यस्तो थियो भन्दै टोल छिमेक भरी हल्ला फैलाउने छन्
तर
म सान्त भएको दिन
म मलामीको काधमा चढेर मलामीलाई पछि लगाउँदै आर्यघाट पुग्ने छु मेरा आफन्तले मलाई ब्रम्मनाल को ढुङ्गामा सुताएर हातले उभाएर पानी पिलाउने छन् मेरो शरीरलाई चिता माथि राखेर ४ पाकेट दल्दा घ्यू थपेर मेरो शरीरलाई दाग बत्ती दिनेछन् र मेरो मुक्त भएको आत्माले छेउमा बसेर रमिता हेर्ने छ।
र मेरो ओरीपरी भएकाहरू कठै बरी भन्दै बाटो लाग्ने छन्।

05/01/2023

Be ready ❤️

08/12/2022

Believe in what we prayed for 🤲

05/12/2022

Fwak haha 😂

05/12/2022

Only KIM that can save Korea from Brazil🤣

Category

Address


Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Anmol Humagain posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.