Hamro Hotel

Hamro Hotel

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Hotel, Hotel, बाङ्गेमुडाचोक काठमाडौं, Kathmandu.

16/02/2025
23/12/2023

Family

30/11/2023

Single tree time pass

12/11/2023

शुभ दिपावली, नेपाल संबत-११४४ ,भाईटीका , छटपर्वको २०८० को सुखद उपलक्ष्यमा देश तथा बिदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौ

हाम्रो होटल परिवार
बाङ्गेमुडा काठमाडौं

01/10/2022

नेपालीहरुको महान चाड बिजयादशमी २०७९ सालको शुखद उपलक्ष्यमा देश तथा बिदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई,दिदिबहिनी ,साथीहरू ,आफन्तजन , मित्रजन ,हाम्रा ग्राहकबर्गहरु सबैमा सुख,शान्ति,समृद्धि उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ

हाम्रो होटल परिवार
बाङ्गेमुडा काठमाडौं

13/09/2022

हाम्रो होटलमा अब Chicken mo mo Buff mo mo साथै Sausages को पनि थप ब्यबस्था गरिएको छ

13/09/2022

तपाईहरुको सन्तुष्टी नै हाम्रो चाहना
ग्राहकबर्गहरुको रोजाई अनुसार हरेक खाना तथा खाजाको अर्डर गर्न सक्नुहुन्छ

14/04/2022

नयाँ बर्ष २०७९ सालको सुखद उपलक्ष्यमा देश तथा बिदेशमा बस्नु हुने सम्पुर्ण नेपाली दाजुभाई, दिदिबहिनी,मित्रजन,आफन्तजन,साथीहरू हाम्रा ग्राहकबर्गहरु सबैमा सुख,शान्ति,समृद्धि, सुस्वस्थ्यको कामना गर्दै २०७९ सबैको लागी सुखमय रहन सकोस हार्दिक मंगलमय शुभकामना !!!!🌺🌺
Happy New Year 2079 Dear All !!!🌺🌺

17/03/2022

होलि विशेष २०७८ @बाङ्गेमुडा काठमाडौं

17/03/2022

रंगहरुको पर्व होलि पुर्णिामाको हार्दिक मंगलमय शुभकामना
हाम्रो होटल परिवार

Want your hotel to be the top-listed Hotel in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


बाङ्गेमुडाचोक काठमाडौं
Kathmandu

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 21:00
Sunday 06:00 - 21:00