Tesla Infrastructure

Tesla Infrastructure

Share

One stop solution for Construction Projects, Project Management (Arbitration), Contract Management, Architectural and interior design services

01/06/2026

सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) ले e-GP System मा प्राविधिक समस्या कारण २०८३ असार १८ र १९ गते अन्तिम म्याद भएका बोलपत्र, आशयपत्र तथा शिलबन्दी दरभाउपत्रको म्याद थप गरेको छ।

✅ असार १८ गते म्याद भएका ठेक्का: असार १९ गते बेलुका १२:०० बजेसम्म
✅ असार १९ गते म्याद भएका ठेक्का: असार २० गते बेलुका १२:०० बजेसम्म

निर्माण व्यवसायी तथा सरोकारवालाहरूलाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरिन्छ।


Contact: 986-0999108
Website: www.teslainfrastructure.com.np

28/05/2026

इश्लाम धर्मावलम्बीहरूको महान् पर्व इदुल अदहा (Eid al-Adha) को पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, व्यावसायिक साझेदार, शुभचिन्तक तथा टेस्ला इन्फ्रास्ट्रक्चर प्रा. लि. परिवारमा आबद्ध सम्पूर्ण देश-विदेशमा रहनुभएका कर्मचारी साथीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
​यो विशेष पर्वले हामी सबैमा भ्रातृत्व, सद्भाव, त्याग र समर्पणको भावना थप सुदृढ गरोस् र समाजमा आपसी मेलमिलापको वातावरण निर्माण गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछौँ।
​इद मुबारक! 🕌✨
Eid Mubarak to everyone!
​🔹 Tesla Infrastructure Pvt. Ltd.
📍 नयाँ उचाइ, बलियो जग, र साझा सहकार्य।

25/05/2026

Contract Record सम्बन्धि Manual प्रकाशन गरिएको सूचना बारे !

#बोलपत्र

For contact : 986-0999108
Website: https://teslainfrastructure.com.np

25/05/2026

Glimpse of necessary points included in recent amendment of PPA & PPR



For contact : 986-0999108
Website: www.teslainfrastructure.com.np

17/05/2026

Press release from PPMO

01/02/2026

Notice regarding extension of Tender submission date


For contact : 986-0999108
Website: www.teslainfrastructure.com.np

06/10/2025

Notice regarding extension of Tender submission date



For contact : 986-0999108
Website: www.teslainfrastructure.com.np

24/09/2025

दश लाख माथिका सवै आयोजना ठेक्कामार्फत् गर्नुपर्ने

A good initiative from Ministry of Finance...

22/09/2025

नवरात्रीको पहिलो दिन
घटस्थापनाको हार्दिक मंगलमय शुभकामना ।🙏🙏🙏

Want your practice to be the top-listed Law Practice in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Sahabhagita Marga, Mid-Baneshwor
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 04:00
Sunday 09:30 - 17:30