Ktm Now
information all in one ..
09/01/2021
वाग्मती सफाइ अभियना ४०० अाै हप्ता सकिदा पनि अझै सफा भएकाे छैन ।
02/12/2020
बाजेलाइ प्रहरी समात्याे नातीहरू झम्केसाँझमा सडकमा उफ्रेर
30/11/2020
हातकाे कुइनाे जाेड्नु भन्दा त नमस्कार गरेकै राम्राे देखिने ।सन्दर्भ चीनका राज्यपरषिद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्ही लाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल मा बिदाई गर्दै गृहमन्त्री रामबहादुर थापा ।
29/11/2020
कार्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कार्तिक नाच मा नृत्य प्रस्तुत गर्दै कलाकार । कोरोनाका कारण यस वर्ष स्वास्थ्य मापदण्ड पालन गर्दै मङ्सिर १२ र १३ गते नृत्य गरी समापन भयाे ।गत वर्ष १ हप्ता नाच हेर्न हजारौँ मानिसकाे उपस्थिति हुन्थ्ये भनी यस वर्ष काेभिड १९ का कारणा प्रभावित भएकाे छ ।
उपत्यकामा के काेराेना नभित्रन्ने त
04/05/2020
19 #42 days lockdown in Nepal # Kathmandu
20/04/2020
कोभिड १९ले गर्दा साढे ६ महिनाको बच्चा बोकेर काठमाडौँबाट गाँउ फर्कनेको १७ वर्षीय महिलाको कथा
https://youtu.be/J4yYt-L8xls?t=17
#Covid 19 #lockdown #Nepal #ktm Now साढे ६ महिनाको बच्चा बोकेर गाँउ फर्कनेको १७ वर्षीय महिलाको कथा Now
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सिंहदबारमा मनाए जन्मदिन
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
All Over
Kathmandu
977