Book Lover
𝐀𝐧𝐲 𝐤𝐢𝐧𝐝 𝐨𝐟 𝐛𝐨𝐨𝐤 𝐲𝐨𝐮 𝐰𝐚𝐧𝐭 𝐍𝐞𝐩?
I wish you didn't love me, I wish you didn't care about me at all, cause even I don't trust me 😔😣
हावाले भरीएको बेलुन र घमण्डले भरीएको
मान्छे उस्ता उस्तै हुन , जसलाई फुटाउनै पर्दैन ,
आफै फुट्छ।
तिम्रो व्यवहार तिम्रो परिवारको परछाई हो । जे तिमीलाई पारीवारीक चाल-चलनले सिकाउछ त्यही नै तिमी सिक्दै आईरहेको हुन्छौ ।
✍️ ɐN ɐS
Who Need Enemies When You Have Memories That Torture All The Time🥹❤️🩹
विश्वास कस्को गर्नु यहाँ जब आफ्नै मन अनेक सपनाहरु सँगसंगै बरालिन्छ भने ।
✍️
धेरै"आश"राखेको छैन
जिन्दगीसँग"बस"अर्को
कदम"पहिलाको"भन्दा
"खास होस"
जहाँ तिमीलाई रोजिँदैन त्यहाँ बस्नु पनि आफैंप्रति अन्याय हो 💔✨
तिमी बिना तिमी हुनु
नछोएरै हरदम छुनु
भेटिरहनु नपर्खेर
रुझाइरहनु नबर्सेर 🙃
आफ्नो हिसाबले बाच्नुस, मान्छेको सोच के हो त्यो त कन्डिसन अनुसार बदलिरहन्छ।
Only nature can heal my pain😌
मन भारी छ दिमीगले दुनिया डोलिराछ
आफ्नै भविष्य सोचिराछु सबल बनाउनेतिर लम्किरहेको छु,
खोई के हुने हो त्यसको प्रतिक्षा गरिरहेछु ।
❤️
✍️
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu