Nepal Rastra Bank
Official page of Nepal Rastra Bank
25/05/2026
वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ जेठ १२) #राष्ट्र_बैंकको_सन्देश
25/05/2026
'मिर्मिरे' आर्थिक अङ्क : वर्ष - ५४ अङ्क - १ पूर्णाङ्क - ३६३https://www.nrb.org.np/contents/uploads/2026/05/Mirmire-Vol-363.pdf
19/05/2026
गभर्नर पौडेल र APG का प्रतिनिधिबीच भेटवार्ताhttps://www.nrb.org.np/contents/uploads/2026/05/Press-Release-on-APG-Delegation.pdf
18/05/2026
वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ जेठ ५) #राष्ट्र_बैंकको_सन्देश
18/05/2026
Banking & Financial Statistics as on Chait End, 2082 (Mid-Apr, 2026)https://www.nrb.org.np/contents/uploads/2026/05/Chaitra_2082_Publish.pdf
15/05/2026
आर्थिक वर्ष २०८२-८३ को निम्ति जारी गरिएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा ।https://www.nrb.org.np/contents/uploads/2026/05/Monetary-Policy-3rd-Qtr-Review-2082-83.pdf
'मनी म्युल' भनेको त्यो व्यक्ति हो जसले अरु व्यक्तिले अवैध रुपमा प्राप्त गरेको पैसा आफ्नो खातामार्फत् स्थानान्तरण गर्दछ।आफ्नो खातामा अरुको पैसा राख्यो भने वा कसैलाई आफ्नो खाता प्रयोग गर्न दियो भने ठुलो जोखिम हुन्छ र यसले हामीलाई जेलसम्म पुर्याउन सक्छ।
12/05/2026
वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ वैशाख २९) #राष्ट्र_बैंकको_सन्देश
11/05/2026
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८२-८३ को नौ महिनाको तथ्याङ्कमा आधारित)
नेपाली https://bit.ly/4wlJq11
अङ्ग्रेजी https://bit.ly/4cZ9JCw
तालिका https://bit.ly/4u7cqYO
11/05/2026
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलद्वारा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष आ.व. २०८३/८४ को पूर्व‑बजेटकालीन समीक्षा प्रतिवेदन पेस । (मितिः २०८३/०१/२८)
05/05/2026
वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ वैशाख २२) #राष्ट्र_बैंकको_सन्देश
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Baluwatar
Kathmandu
44600