NNTA Nagarjun

NNTA Nagarjun

Share

" संसारभरका शिक्षक एकजुट होऔं ! "

30/09/2025

Happy Dashain 2082...

20/05/2025

शिक्षक सेवा आयोगबाट ७५% आन्तरिक तर्फ विभिन्न तह तथा श्रेणीमा बढुवा हुनुहुने सम्पुर्ण सर,मिसहरुलाइ धेरै धेरै बधाई छ ।

16/04/2025

सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं ।

Photos from NNTA Nagarjun's post 15/04/2025

हार्दिक अनुरोध

01/04/2025

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वार घोषित काठमाडौं केन्द्रित शिक्षक आन्दोलनमा सहभागी भइ आन्दोलनलाई अझ ससक्त बनाइदिनहुन सम्पूर्ण नागार्जुन नगरपालिका अन्तर्गतका शिक्षक, कर्मचारी, बालबिकास सहजकर्ता लगायत सम्पुर्ण सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दछौं ।
नेपाल राष्ट्रिय शिक्षक संगठन नागार्जुन नगर समिति ।
स्थान : माइतीघर मंडला
मिति :2081/12/20
समय : दिनको ठिक 1:00 बजे ।

Photos from NNTA Nagarjun's post 23/03/2025

नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं जिल्ला समितिकाे १४ औ जिल्ला अधिबेशनबाट नागार्जुन नगरपालिकाबाट प्रतिनिधित्व गर्ने अत्यन्तै मिलनसार, क्षमतावान,सक्रिय संगठन लाई माया गर्ने कुसल ब्याक्तित्व श्री देवानन्द तिमिल्सिना सर कोषाध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत निर्वाचित हुनु भएकोमा नागार्जुन नगर समितिको तर्फबाट धेरै धेरै बधाई छ साथै सर्वसम्मत निर्वाचित सम्पूर्ण पदाधिकारि, सदस्यहरु, केन्द्रीय प्रतिनिधिहरु लगायत सबैमा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौ।

१) अध्यक्ष - श्री हेरम्ब राज कडेल
२) महिला उपाध्यक्ष - श्री गिता खड्‌का
३) उपाध्यक्ष - श्री छत्र बहादुर कटुवाल
४) सचिव- श्री गुरु प्रसाद दङ्गाल
५) कोषाध्यक्ष-श्री देवानन्द तिमिल्सिना
६) सह. सचिव-श्री शुसिला अर्याल
सदस्यहरु
१. श्री नवराज भेटवाल
३. श्री गायत्री प्रसाद खनाल
३. श्री हरि शरण लामिछाने
४. श्री राम हरी थापा
५. श्री दिनेश पाण्डे
६. श्री अमृत ढकाल
७. श्री दिलकुमारी श्रेष्ठ
८. श्री देवि आचार्य
९. श्री डिल्लीराम पौडेल
१०. श्री दिप कुमार बुढाथोकी
११. श्री सन्तोष बुढाथोकी
१२. श्री शारदा श्रेष्ठ
१३. श्री राम प्रसाई राइ
१४. श्री लक्ष्मण प्रसाद ज्ञवाली
१५. श्री कान्ति प्रसाद तिवारी
लेखा समिति
१. श्री श्याम श्रेष्ठ संयोजक
२. श्री गिता फुयाल
३ श्री वलराम फुयाल
केन्द्रिय प्रतिनिधिहरु
१. श्री डिल्ली शर्मा
२. श्री मन्जु माया खड्का
३.श्री चन्द्रकला कार्की
४. श्री दीनबन्धु रेग्मी
५. श्री माधव ओली
६. श्री चिना शर्मा
७. श्री केशव पौडेल
८.श्री राधा पौडेल

14/03/2025

अत्यन्तै दुःखद खबर !!
भावपूर्ण श्रद्धाञ्जली
शिक्षा बिकाश तथा समन्वय इकाई काठमाडौका प्रमुख बिचारी प्रसाद अधिकारी ज्युको असामयिक निधनको खबरले अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ! मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवार तथा आफन्तजन प्रती गहिरो समबेदना प्रकट गर्दछौ !
नेपाल राष्ट्रिय शिक्षक संगठन नागार्जुन नगर समिति।

Photos from NNTA Nagarjun's post 01/03/2025

आज मिति २०८१ फागुन १६ गते सम्पन्न नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नागार्जुन नगर समितिको तेश्रो नगर अधिबेशन बाट नवनिर्वाचित
अध्यक्ष: बिष्णु श्रेष्ठ
उपाध्यक्ष: रामेश्वर लुइँटेल
महिला उपाध्यक्ष: अन्जु अर्याल
सचीव: अन्जु कुवर भट्टराई
सह सचिव: प्रधुम्न पान्डे
कोषाध्यक्ष: उषा थापा
सह कोषाध्यक्ष: मदन कट्टेल
लागायत सम्पुर्ण सदस्यहरुमा
हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछौ ।

28/02/2025

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनकाे आज सम्पन्न हुन गईरहेकाे नागार्जुन नगर समितिको नगर अधिवेशनमा उपस्थित भइ कार्यक्रमलाई भव्यताकासाथ सफल तुल्याई दिन यहाँको गरिमामय उपस्थितिको लगि हार्दिक अनुरोध गर्दछौ ।

Photos from NNTA Nagarjun's post 15/08/2024

नेपाल राष्ट्रिय शिक्षक संगठन नागार्जुन नगर समितिको आयोजनामा एकदिने गणित विषयसंग सम्बन्धित कार्यशाला workshop का अवसरमा लिइएका केहि तस्वीरहरु !! यस कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने प्रशिक्षक, सहभागी सर म्यामहरु तथा प्रधानाध्यापकज्युहरु प्रती नगर समिती हार्दिक धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छौं !!
नेपाल राष्ट्रिय शिक्षक संगठन
नगर समिति परिवार

20/09/2023

नागार्जुन नगरपालिकामा कार्यरत महासंघ घटक संघ संगठनहरुको आन्दोलनमा सहभागी हुन सार्वजनिक अपिल !!

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu