Hall Fax
All Kinds of Advertising, Printing & Marketing
01/01/2026
Happy New Year 2026
23/10/2025
दीपावलीको अवसरमा हलफ्याक्स मिडिया एण्ड कम्यूनिकेशन परिवारको शुभकामना
काठमाडौँ । कात्तिक, प्रकाश र उल्लासको पर्व दीपावली (तिहार)को पावन अवसरमा हलफ्याक्स मिडिया एण्ड कम्यूनिकेशन परिवारले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ।
यस पर्वले अन्धकारमाथि प्रकाशको, असत्य माथि सत्यको, र दुःख माथि सुखको विजयको सन्देश दिने भएकाले, यसले सबैमा नयाँ उत्साह, सकारात्मक ऊर्जा र सहकार्यको भावना फैलाओस् भन्ने शुभेच्छा कम्पनीले व्यक्त गरेको छ।
“सबैमा प्रेम, सद्भाव र एकताको ज्योति प्रज्वलित होस्, यही हाम्रो कामना हो,” सन्देशमा भनिएको छ।
दीपावलीको उज्यालोले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्, हलफ्याक्स मिडिया एण्ड कम्यूनिकेशन परिवार
विजया दशमी २०८२ को पावन अवसरमा हार्दिक शुभकामना
काठमाडौं । हामी तथा हाम्रो संस्था तर्फबाट हाम्रो गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ, समर्थन र सहयोग पुर्याउनु हुने सम्पूर्ण चिरपरिचित संघसंस्था, सम्माननीय व्यक्ति तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजया दशमी २०८२ को पावन अवसरमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
दशैंको यो अवसरले हामी सबैमा आपसी सद्भाव, समझदारी र राष्ट्रिय एकताको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना गर्दै, आगामी दिनहरू अझ सफल, सुरक्षित र सुखद रहोस् भन्ने शुभेच्छा प्रकट गर्दछौं।
अब चिन्ता लिनु पर्दैन। हलफ्याक्स मिडिया एण्ड कम्यूनिकेशन, जमल र पुतलीसडक (काठमाडौं) स्थित, तपाईंको लागि तत्काल कप प्रिन्ट सेवा उपलब्ध गराउँदैछ।
✅ मनपर्ने डिजाइन वा जानकारी तुरुन्त पठाउन सक्नुहुन्छ।
👉Facebook Messenger मार्फत सम्पर्क गर्नुहोस्।
द्रुत सेवा, गुणस्तरीय प्रिन्ट, सन्तुष्ट ग्राहक।
अहिल्यै सम्पर्क गर्नुहोस् र आफ्नो अर्डर सुरक्षित गर्नुहोस्।
अब चिन्ता लिनु पर्दैन। हलफ्याक्स मिडिया एण्ड कम्यूनिकेशन, जमल र पुतलीसडक (काठमाडौं) स्थित, तपाईंको लागि तत्काल कप प्रिन्ट सेवा उपलब्ध गराउँदैछ।
✅ मनपर्ने डिजाइन वा जानकारी तुरुन्त पठाउन सक्नुहुन्छ।
👉Facebook Messenger मार्फत सम्पर्क गर्नुहोस्।
द्रुत सेवा, गुणस्तरीय प्रिन्ट, सन्तुष्ट ग्राहक।
अहिल्यै सम्पर्क गर्नुहोस् र आफ्नो अर्डर सुरक्षित गर्नुहोस्।
21/07/2025
कप प्रिन्ट तुरुन्त चाहिएको छ?
हलफ्याक्स मिडिया एण्ड कम्यूनिकेशन (Jamal र Putalisadak, Kathmandu) मा तुरुन्त सम्पर्क गर्न सक्नुहुन्छ।
👉 मनपर्ने डिजाइन वा जानकारी पठाउनको लागि:
Facebook Messenger मार्फत सम्पर्क गर्नुहोस्।
21/07/2025
CUP PRINT तुरुन्त गर्नु परेमा
हलफ्याक्स मिडिया एण्ड कम्यूनिकेशन (Media and Communication )
CUP PRINT तुरुन्त गर्नु परेमा
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Jamal
Kathmandu
Opening Hours
| Monday | 09:00 - 18:00 |
| Tuesday | 09:00 - 18:00 |
| Wednesday | 09:00 - 18:00 |
| Thursday | 09:00 - 18:00 |
| Friday | 09:00 - 18:00 |
| Sunday | 09:00 - 18:00 |
21/11/2025