Dalit Dignity First
We are not on the path of overnight revolution. Please send us your thoughts upon dalit issues and related oppression. you can inbox us or send mail us.
let us raise voices against injustices and encourage others to speak up too.Thank you
30/04/2026
प्रतिनिधि सभाका सम्माननीय सभामुख डोलप्रसाद अर्यालसमक्ष संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको तर्फबाट सिन्धुली घट्नाको स्वतन्त्र छानवीनका लागि आज ज्ञापन-पत्र बुझाएको छ।
28/04/2026
रुकुममा निर्घात कुटिएका दलित बाबुलाई आज उपचारका लागि दाङ लगिएको छ 🙏🥲
मानवता अझै जीवित छ भने, सानो सहयोगले पनि ठूलो आशा दिन सक्छ।
कृपया सक्दो सहयोग गरौं🤝💔 ।
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Kathmandu