ROBB
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ROBB, News & Media Website, Kathmandu.
काठमाडौं जिल्ला अदालतले आफ्नो पक्षमा फैसला गरेपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले भावुक हुँदै आफूले लडाइँ जितेको बताएकी छन् ।
अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
उदयपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको त्रियुगा नगरपालिका ४ बगाहा स्थायी घर भएका ४० वर्षीय कैलाश भन्ने वुराज राईको करेन्ट लागेर बुधबार (आज) दिउँसो मृत्यु भएको हो।
जात व्यवस्था उन्मूलन मोर्चा, नेपालले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।
बुधबार माइतीघर मण्डलामा ब्यानरसहित जात व्यवस्थाविरूद्ध मोर्चाका अभियानकर्मीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । उद्धव थापा नेतृत्वको सरकार भने तत्कालका लागि जोगिएको छ ।
राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्टि, प्रचण्डले दिए दागबत्ती
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उनलाई राष्ट्रिय सम्मानसहित अन्येष्टि गर्नको लागि गृहमन्त्रालयले सिफारिस गर्ने तयारी रहेको छ ।
स्वास्थ्यमन्त्री बस्नेतसङ्ग बेलायती राजदुताबसकी कार्यबाहक राजदुतको शिष्टाचार भेट्घाट ।
राजकाजिय सम्मान सहित सिता दाहालको अन्त्येष्टि गर्नु - गृहमन्त्रालय।
प्रधानमन्त्री पत्नी दाहालको निधनमा कलाकार देखि विभिन्न नेताहरुले श्रदान्जली अर्पण गरेका छन् ।
आज बस्ने भनिएको कांग्रेस केन्द्रिय समितिको बैठक साउन २ गतेलाई सर्यो।
12/07/2023
डा.सन्दुक रुइतलाई गरियो सम्मान:
वरिष्ठ आँखा चिकित्सक सन्दुक रुइतले बेलायतको क्याम्ब्रिजस्थित एन्जिला रस्किन विश्वविद्यालयबाट मानार्थ डाक्टर अफ साइन्सको उपाधि प्राप्त गरेका छन्।
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Telephone
Website
Address
Kathmandu