Bishnu Rijal

Bishnu Rijal

Share

Central committee member of CPN (UML)

20/10/2025

शुभ दीपावलीका अवसरमा स्वदेश तथा प्रवासमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

विष्णु रिजाल
केन्द्रीय कमिटी सदस्य
नेकपा (एमाले)
भैरवी-५ दैलेख

28/09/2025

बडा दशैंका अवसरमा स्वदेश तथा प्रवासमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

विष्णु रिजाल
केन्द्रीय कमिटी सदस्य
नेकपा (एमाले)

भैरवी-५ दैलेख

कांग्रेस–एमाले असैद्धान्तिक गठबन्धनको ‘बुमर्‍याङ’ 28/09/2025

जुन मुद्दामा समीकरण बनेको थियो, १४ महिनामा छलफलै भएन ।

कांग्रेस–एमालेले संविधान संशोधन गर्ने प्रक्रिया अघि बढाएको भए सम्भवतः मानिसहरुमा निराशा र नकारात्मकताले यति धेरै घर गर्ने थिएन। तर, संविधान संशोधनको मुख्य एजेन्डाका साथ सरकारमा गएका यी दुई ठूला पार्टीले त्यस उप्रान्त एक दिन पनि संविधान संशोधनका बारेमा छलफल गरेनन्। परिणाम के भयो, राष्ट्र नै भुक्तभोगी भएको छ।

कांग्रेस–एमाले असैद्धान्तिक गठबन्धनको ‘बुमर्‍याङ’ कांग्रेस–एमालेको करिब दुई तिहाईको गठबन्धनले राष्ट्रलाई आगोबाट जोगाउन त सकेन नै, आफ्नो सरकार जोगाउन पनि असफल भएर ...

18/09/2025

जेन-जी पुस्तालाई गाली गर्नु आफ्नै छोरा-छोरी/नाति-नातिनीलाई गाली गर्नु हो । ख्याल गरौं- यो भविष्य हो । हाम्रो अयोग्यताका कारण सिर्जना भएको खाली मैदानमा जेन-जीका नाममा घुसपैठ गर्नेहरूले सिर्जना गरेको वितण्डाको विरोध कुनै व्यक्ति विशेषको क्षतिग्रस्त सार्वजनिक व्यक्तित्वको क्षतिपूर्तिको मौका बन्नु हुँदैन । यसबाट पार्टीलाई दीर्घकालीन घाटा हुन्छ ।

02/09/2025

सामाजिक क्षेत्र र नागरिकका अधिकार संकुचित गर्ने कुरा नेकपा (एमाले) लाई सह्य हुन्न । प्रस्तावित विधेयकको मस्यौदा परिमार्जन गरिनेछ । ानवाधिकार एलाइन्सले आयोजना गरेको कार्यक्रममा आज @ अल्फा हाउस, बानेश्वर ।

02/09/2025

केपी ओलीले वाहवाही पाइएला भनेर चीनसँग लिपुलेकको विषय उठाउनुभएको होइन, सार्वभौम मुलुकको प्रधानमन्त्रीको दायित्व निर्वाह गर्नुभएको हो । यसबाट विश्वले नेपालको आवाज सुनेको छ । छिमेकीले गम्भीरतापूर्वक लिनै पर्छ ।

चीन भ्रमणपछि अव चुच्चे नक्सामा ओली—मोदी आमने—सामने हुदैं के आउला परिणाम ?—STAR TIMES 01/09/2025

सम्माननीय प्रधानमन्त्री K P Sharma Oli चीन भ्रमण, यसका प्रभाव र अबका कदमका बारेमा मित्र Dipak Pandeyसँग आज विहानको कुराकानी ।

चीन भ्रमणपछि अव चुच्चे नक्सामा ओली—मोदी आमने—सामने हुदैं के आउला परिणाम ?—STAR TIMES We are Seven Star 4K Television, Nepal's latest and best channel.Our channel is available on YouTube, Facebook and other social media platforms. Here we shar...

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Kathmandu