RoH Network

RoH Network

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RoH Network, Medical and health, KTM, Kathmandu.

Photos from RoH Network's post 21/03/2026

विश्व क्षयरोग दिवस २०२६ मनाउने सम्बन्धमा!
यस बर्षको नारा: “हो! हामी क्षयरोग अन्त्य गर्छौ; राष्ट्रिय अभियान, हाम्रो योगदान”
Yes! We can End TB: Led by country, powered by Us.

25/09/2025

'भिटामिन डी'को कमी भएको कसरी थाहा हुन्छ?
-थकाई लाग्ने,अल्छी लाग्ने हुन्छ।
-कसैलाई जिउ दुख्ने खुट्टाको नली दुख्ने हुन्छ।
-मोटोपना बढ्न सक्छ
-दिक्क लाग्न सक्छ
-आवश्यकभन्दा बढी निद्रा लाग्नु
-ढाड दुख्नु
-यसको पहिचानको लागि रगत नै परिक्षण गर्नु पर्छ।
(भिटामिन डी को कमी हुने कारण अनि यसको उपचाबारे डा डिना श्रेष्ठसँग गरिएको भिडिओ कुराकानी पहिलो कमेन्टमा)

24/12/2024

२०८१ पौष ११ र १२ (डिसेम्बर २६ र २७) गते हुन गइरहेको नेपाल हेल्थ कन्कलेभ को नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको page -Ministry of Health and Population मा Live हेर्न सकिन्छ ।

13/12/2024

विवरण उपलब्ध सम्बन्धमा।

13/12/2024

HPV schedule.

Photos from RoH Network's post 28/11/2024

National Public Health Day 2081

Photos from RoH Network's post 28/11/2024
08/03/2024

International Women's Day 2024 : Invest in Women: Accelerate Progress.
११४ औँ अन्तराष्ट्रिय महिला दिवस: महिलामा लगानी: सभ्य र सम्मुन्नत समाजको थालनी!

Photos from RoH Network's post 07/04/2023

छात्रवृत्ति सम्बन्धि जानकारी ।

Want your business to be the top-listed Health & Beauty Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


KTM
Kathmandu