Civil_Engineer_Spy
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Civil_Engineer_Spy, Educational consultant, Kathmandu.
नेपालमा सार्वजनिक बडापत्रको अवधारणालाई कुन प्रशासन सुधार आयोगले आत्मसाथ गरेको हो?
क) प्रशासकीय पुनर्गठन योजना आयोग २०१३
ख) प्रशासन सुधार आयोग २०२५
ग) प्रशासन सुधार आयोग २०३२
घ) उच्चस्तरीय प्रशासन सुधार आयोग २०४८
सार्कमा कति वटा धारा रहेका छन्?
हाल सार्क सचिवालयको महासचिव को हुन?
सार्कका कति वटा पर्यवेक्षक राष्ट्र रहेका छन्?
हाल सम्म एक पटक पनि शिखर सम्मेलन नभएको देश कुन हो?
कुन देश को प्रस्तावमा सार्कको सचिवालय नेपालमा स्थापना गरिएको हो?
सार्कका संस्थापक राष्ट्र कति ओटा थिए?
"Its your World" नामक मोटो कुन संस्थाको हो?
Which is the last country to became member of UNO?
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Contact the school
Website
Address
Kathmandu
44600