NepalAngle.com
news. As soon as the client gives all their details, the service provider gives advice through email, zoom, whatsapp, telephone.
From which a woman who wants to have an abortion can have an abortion herself by using medicine.
14/08/2024
फर्केर हेर्दा बझाङदेखि काठमाडौँ र त्यसपछि अमेरिकासम्मको मेरो यात्रा सबै किसिमका अनुभव मिश्रित छ । मेरोलागि घरपरिवार तथा आफन्तजनले दुःख र म प्रतिको अपेक्षाले मलाई कर्तव्यबाट विमुख हुन दिएको छैन । खुसी भन्दा बढी आंकाक्षा । आकाङ्क्षा भन्दा बढी सङ्घर्ष । संर्घष भन्दा बढी सम्झना । सबै खाले संवेग मिश्रित अनुभव छ । यद्यपि यी कुराले मलाई आत्मविश्वासी बनाउँदै गएको छ ।
चाँदनीः बझाङदेखि अमेरिकासम्म – चाँदनी जाेशी । बझाङमा गाउँमा जन्मिएकी म प्रकृतिको शान्त सौन्दर्य र गाउँले जीवनशैलीले घेरिएकी थिएँ । खप्तड छान्...
05/04/2024
बझाङका छुट्टाछुट्टै तीन परीक्षा केन्द्रमा एसइई परीक्षार्थीबिच झडप भएको छ । शुक्रवार बिहान परीक्षा दिएर बाहिर निस्किएपछि जिल्लाका तीन वटा परीक्षा केन्द्रमा एसइई परीक्षार्थीबिच झडप भएको हो । झडपमा ४ जना घाइते भएका छन् ।
बझाङमा एसइईपछि विद्यार्थीबिच तीन केन्द्रमा भिडन्त, छान्नाका खप्पिस थापासहित घाइते बझाङका छुट्टाछुट्टै तीन परीक्षा केन्द्रमा एसइई परीक्षार्थीबिच झडप भएको छ । शुक्रवार बिहान परीक्षा दिएर बाहिर न.....
10/12/2023
बझाङको केदारस्युँ गाउँपालिका–९ झोताका प्रीन्सराज अवस्थिले आफ्नो निजी क्षेत्रको लगानीमा अर्गानीक तरकारी उत्पादन गरेका छन् । उत्पादन गरेको तरकारी बिक्री नहुँदा उनलाई चिन्ता परेको छ ।
१० रुपैयाँ किलोमा पनि मूल्य पाएन बझाङमा फलाएको बन्दाले बझाङको केदारस्युँ गाउँपालिका–९ झोताका प्रीन्सराज अवश्थीले आफ्नो निजी क्षेत्रको लगानीमा अर्गानीक तरकारी उत्पा...
06/08/2023
प्राविधिक शिक्षा पढाउने एक विद्यालयको कर्मचारी छनोटको क्रममा अनियमितता भएको भन्दै बझाङको छविस पाथीभेरा गाउँपालिकामा तालाबन्दी गरिएको छ ।
आफ्नो उम्मेदवार छनोट नभएको झोकमा पालिकामा तालाबन्दी गरियोः अध्यक्ष चलाउने प्राविधिक शिक्षा पढाउने एक विद्यालयको कर्मचारी छनोटको क्रममा अनियमितता भएको भन्दै बझाङको छविस पाथीभेरा गाउँपा....
एकतर्फी समाचार भाइरल ज्वरोको महामारीभन्दा तीब्र गतिमा फैलिन्छ । जसले ठूलो जनधनको क्षतीसमेत गर्न सक्छ । तसर्थ....!
26/06/2023
उठेको रकमले उपचार खर्च कभर गर्न सहयोग पुग्ने अभियानताहरुले बताएका छन् । नेपाली काँग्रेसका नेता समेत रहेका अभियन्ता दीपेन्द्र धामीले भने, ‘शेरु जाग्रीलाई समर्थन गर्ने सामूहिक प्रयासले मानवता भित्र रहेको शक्ति र करुणालाई हाई लाइट गर्दछ । सहयोग सङ्कलन अभियानमा शेरुको स्वास्थ्य लाभको लागि योगदान गर्ने सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’
जाग्रीको उपचारका लागि भारतमा आर्थिक अभियान, १ लाख ७१ हजार सङ्कलन खुट्टाको बिरामी रहेका दुर्गाथली गाउँपालिका वडा नं ६ जसे जाग्रीका छोरा शेरु जाग्रीकाे उपचारका लागि आर्थिक सहयोग ....
23/06/2023
Binod Kunwar, reflecting on his journey, mentioned his struggles after studying engineering in 2014 and moving to Australia to pursue IT studies. Initially faced with challenges in finding accommodation and employment, Kunwar persevered and established his own vocational training center in 2019. Recognizing the lack of professional training opportunities for Nepalis, he aimed to bridge the gap and provide specialized training within their respective fields. Extratech has successfully trained around 1300 individuals, with 1100 of them securing employment. The positive response from trainees has led to organic word-of-mouth marketing, reducing the need for extensive promotional efforts..................................
Our English Edition (nepalangle.com)
Extratech Oval Cricket Ground: Revolutionizing Nepalese Cricket with Private Investment Tilottama, Rupandehi: An exciting development is underway in the world of cricket as plans are set in motion to construct an international-level cricket ground in Tilottama, Rupandehi. With a private investment of 40 million Nepalese Rupees, the foundation stone for the Extratech Oval Cricket Ground...
21/06/2023
विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय गरेको छ । शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय भएको छ।
चुडामणि शर्मालाई ९ वर्ष जेल, ६ अर्ब जरिवाना विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय गरेक.....
19/06/2023
घरेलु मदिरा सेवनले बढाएका विकृती नियन्त्रण गर्न मस्टा गाउँपालिका १ ले घरेलु मदिरामा पूर्ण प्रतिबन्ध लगाएको छ । घरेलु मदिरा सेवनका कारण विकृती बढेपछि वडा अध्यक्ष रामचन्द्र रोकायाले यस्तो निर्णय गरेका हुन् । यस पहल अन्तर्गत मस्टा १ कोटदेवलमा मदिरा उत्पादनमा संलग्न २० जना महिलालाई वैकल्पिक पेसा च्याउ खेतीमा लाग्न तालिम दिइएकाे छ ।
मस्टामा ‘लोकल ठर्रा’ बन्द, ठर्रा बनाउने महिलाहरु अब च्याउ उत्पादन गर्ने बझाङः घरेलु मदिरा सेवनले बढाएका विकृती नियन्त्रण गर्न मस्टा गाउँपालिका १ ले घरेलु मदिरामा पूर्ण प्रतिबन्ध लगा.....
19/06/2023
छबिसपाथिभेरा गाउँपालिकाका अध्यक्ष वसन्तबहादुर चलाउनेले गुरेल्थुमका किसान महेश धामीलाई नमुना युवा कृषकको रूपमा चिनाउने आश्वासन दिएका छन् । नेपाल एङ्गलसँग कुरा गर्दै अध्यक्ष चलाउनेले सो जानकारी गराएका हुन् ।
गुरेल्थुमका युवा कृृषकलाई गाउँपालिकाले सहयोग गर्छ: अध्यक्ष चलाउने छबिसपाथिभेरा गाउँपालिकाका अध्यक्ष वसन्तबहादुर चलाउनेले गुरेल्थुमका किसान महेश धामीलाई नमुना युवा कृषकको रूपम...
15/06/2023
सगरमाथा आरोहण गर्ने पहिलो बझाङवासी रोकायालाई थप हौसला र प्रोत्साहन गर्न सम्मान गरिएको रास्वपा बझाङले जनाएको छ ।
सगरमाथा आरोहण गर्ने सङ्गीतालाई रास्वपा बझाङको सम्मान विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेकी साइपाल गाउँपालिका सङ्गीता रोकायालाई सम्मान गरिएको छ । राष्ट्रिय .....
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu