Gyanendra Path
"एउटै कुरा मागेको छु देशमा शान्ति होस, देश विघटन नहोस् एकता कायमै रहोस ।" - श्री ५ ज्ञानेन्द्र
27/05/2026
अझै जिन्दगी बाकी छ
अहिल कहां ढिलो भएको छ
जब सम्म सास चिल रहन्छ
जिन्दगी बाकी रहन्छ
गर पहल, गर पूर कुरा जे बाकी छ
यो रातको उता, एक सहर बाकी छ
अहिलेलाई जिन्दगी बाकी छ
छोडी देऊं त्यो दिन, नगन त्यो दिनदिन
जो बिति गयो हातहरु मोल्दैमा
छोडी देऊं त्यो कोशिशहरु, नचल्ने चालहरु
जो पानी बगेर गयो, अब त्यसको के काम
आज बर्षेको जो छ, उहि सावन तिम्रो नाम
अहिले आस कहां बुझेको, जब सम्म हुन्छ प्यास
बर्षा बाकी छ, अझै जिन्दगी बाकी छ
अगाडी बढ त्यो मोडबाट, जहां पहिले अडकिने गर्थ्यो
सीक त्यो जो समयले सीकाउंछ, त्योसंग के लड्नु बेर्थ
अहिले तडपनु कहां मरेके छ, जबसम्म हुन्छ बलेको खरानी
आगो बाकी छ, अहिले जिन्दगी बाकी छ
दबी रहेको आवाजहरु, तर अनुहारका रेखाहरु नफेरेको
गुनगुनाउने तिमीले जिन्दगी, कांधमा बोझले भनेनि कहिलेको
सुखि रहेका ओंठहरु, तर जिब्रोमा मिठास नफेरेको
सुमसुमाउने तिमी जिन्दगी, यादमा सांझले भनेनि अहिलेको
अहिले तरंग कहां मेटियो, जब सम्म हुन्छ संगीत
धुन कुनै बाकी छ, लय सधै हकी छ
अहिले कहां ढिलो भएको छ, जिन्दगी अझै बाकी छ
क कुल, संस्कृति र कर्मको संरक्षण।
नेपालको आत्मा बचाउने पहिलो काम संस्कृति, धर्म, संस्कार र पुर्खाको मर्यादा बचाउनु हो।
ख खम्बा जस्तो अटल राष्ट्रिय व्यवस्था।
राज्यको संरचना कमजोर होइन, अटल, अनुशासित र जनहितमुखी हुनुपर्छ।
ग गोर्खाली गौरव र भूगोलको रक्षा।
नेपालको भूमि, सीमा, इतिहास र स्वाभिमान कुनै पनि अवस्थामा सम्झौतामा राखिने छैन।
घ घरघरमा चेतना, व्यवस्था र विकास।
राष्ट्र निर्माण दरबारबाट मात्र होइन, गाउँ, सहर, परिवार, युवा र जनताको जीवनबाट सुरु हुन्छ।
ङ ङ्गकार जस्तो पूर्णता, अन्तिम निचोड र युगको घोषणा।
जय देश जय नरेश
23/05/2026
राजतन्त्रको सुबास फेरि, धरतीभर फैलाउनु छ।
हजुरका आँखा अघि , सिंहासनलाई सजाउनु छ।
१११ शनिबार
सबैको प्राथनामा एक नाम पाएको ।
त्यसैले त मनलाई ढुङगो बनाएको । ।
दिन महिना र बर्ष मात्र लाई होइन ।
एक युगको दृश्य यो मनमा सजाएको ।
जय देश , जय नरेश ।
14/05/2026
किन होला
कुरै कुरामा किन होला
तिम्रै कुरा आउने गर्छ
संझदा संझदै किन होला
तिम्रै संझना आउने गर्छ
थुप्रै थुप्रोमा किन होला
तिम्रै नाम आउने गर्छ
बिस्तारै बिस्तारै किन होला
तिम्रै धाम आउने गर्छ
एक्ला एक्लै किन होला
तिम्रै याद आउने गर्छ
थोप्ला थोप्लै किन होला
तिम्रै माद आउने गर्छ
✍️ जी.शाह
11/05/2026
Heartiest birthday wishes to Her Royal Highness Princess Sheetashma Rajya Laxmi Devi Shah. 🙏
May Your Royal Highness be blessed with good health, peace, happiness, and lasting prosperity. Your grace, dignity, and humility continue to inspire many hearts.
Wishing Your Royal Highness a beautiful and honorable year ahead.
11/05/2026
४०३ पृथ्बिपथ
मनको कामना मनकामना दर्शन मा श्री ५ र राजपरिवार
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Nirmal Niwas
Kathmandu
44600