Purnika Rlds
Global Nagarik is an online news portal.
07/04/2022
News Update.
02/04/2022
छिट्टै आउदैछौ सत्य-तथ्य समाचारका साथमा तपाईंहरुको हात-हातमा
06/11/2021
श्री ५ महाराजधिराज ज्ञानेन्द्र सरकारले बहिनी श्री ५ शोभाको हातबाट शुभ साहितमा टीका ग्रहण गरिबक्सेको छ ।❤️
22/10/2021
सुन्दैछु सर्वत्र! राजधानीमा एउटा हल्ला चलेछ,
हिमाल चुहिएर, पहाड टुट्दा कतै तराई बगेछ,
कृषिप्रधान देशको कृषक आज खेतमै तमासा बनेछ,
गजब छ यहाँ, वालुवाटार बाटै सान्त्वनाको स्टाटस चलेछ💔
छाडेर काम सारा एक काम रोजिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु
भेटे कहि बताई हे राष्ट्रका बटुहि🇳🇵
रक्ष्यार्थ जन्मिएका छन कि सपुत कोहि
यो प्रश्न ख्याल राखी सबलाई सोधिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु 🇳🇵
👉️ Global Nagarik
22/10/2021
सुखलाई ब्याख्या गर्ने हजारौ शब्द छन् तर कुनै कुनै दु:ख ब्यक्त गर्न त शब्द पनि भेटिंदो रहेनछ ! 😢😢
👉️ Global Nagarik 🇳🇵
22/10/2021
खोला मिचेर घर बनाउने,धर्म संस्कृती मासेर देश बनाउने र राजालाई राजगद्दी बाहिर राखेर देश चलाउनेहरु एकदिन पछुताउनुपर्ने छ। Follow 👉️ Global Nagarik
21/10/2021
राष्ट्रिपति VS राजा___🇳🇵
Public Votting❤️
आफ्नो मत राख्नुहोस्📃
'देशका सच्चा राष्ट्रबादि राजा ज्ञानेन्द्र शाह हुन'- #राष्ट्रपति भण्डारि🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Chabahil
Kathmandu
44600