Radio Rupantaran

Radio Rupantaran

Share

Online News Portal Of Madesh

28/02/2026

महाेत्तरि क्षेत्र नम्बर १ का नेपाली कांग्रेसकाे तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार डा. मुकेश काफ्लेसंग चुनावि विशेषमा कार्यक्रममा l

Photos from Radio Rupantaran's post 12/11/2025

मतदाता नामावलीमा दर्ता गर्न ४ दिन मात्र बाँकी

17/10/2025

जनता समाजवादी पार्टी, नेपालको मधेश प्रदेश एकताको प्रथम अधिवेशन सम्पन्न ।।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) मधेश प्रदेशको एकताको प्रथम अधिवेशन २०८२ असोज ३० गते सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त अधिवेशनबाट सम्सि गाउपालिका बस्ने मधेश प्रदेशको मधेसी महिला सदस्य पदमा श्रीमती कामिनी कुमारी निर्विरोध निर्वाचित हुनुभएको छ। उहाँको निर्वाचित पदप्राप्तिले मधेश प्रदेशमा महिलाको प्रतिनिधित्व सुदृढ हुने विश्वास लिइएको छ।

श्रीमती कामिनी कुमारी निर्विरोध विजयी भएकि हुन् । विगतका दिनहरूमा पार्टीको लागि समर्पित भई कामकाज गरे कै कारण कामनि कुमारि निर्विराेध भएकि जसपा पार्टीका सदस्यहरूले बताएकाे छ ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Gaushala, Mahottari
Kathmandu
45700