Bikash Update
Stay connected for everyday news and content. if you are interested kindly like, follow and share thanks..! My name is Bikash Shahi i am former national player .
For more info search in google,Facebook,Youtube . and other social media thank you
11/06/2026
गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कका सुकुम्बासी होल्डिङ सेन्टरको अवलोकन गरी उनीहरूले पाएको दु:खको लागि सरकारको तर्फबाट माफी माग्दै चाँडै नै उचित व्यवस्थापन गर्ने आश्वासन दिएका छन्।
11/06/2026
असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले आज प्रचण्ड,माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ।
11/06/2026
माइतीघरमा गृहमन्त्री सुधन गुरुङको अँगालोमा धुरुधुरु रोए धर्ना बसेका पीडितहरू।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हाम्रो नयाँ कृषि र कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
11/06/2026
माइतीघरमा विभिन्न मुद्दा बोकेर धर्नामा बसेकाहरुलाई भेटेर उनीहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री सुधन गुरुङ।
BreakingNews..
जुम्लाकी पुर्व माओवादी सांसद छिरिङ ल्हामु लामाले पार्टी परित्याग गरेकी छन् ।
11/06/2026
अर्थमन्त्रीले झुट बोले, संसदीय छानबिन समिति चाहिन्छ : ज्ञानेन्द्र शाही।
11/06/2026
संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको छ, त्यसैले यसमा राज्यले कर लगाउन मिल्दैन: रास्वपा सांसद अमरेश कुमार सिंह।
11/06/2026
नागरिकको दैनिक उपभोग्य बस्तु तथा सेवाको मुल्य वृद्धि गरेर बजेट राम्रो हुँदैन : हर्क साम्पाङ
11/06/2026
आफूमाथि लागेको आरोपबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भन्छन्,
“प्रमाण लिएर आउनुस्स्।म कठघरामा उभिन तयार छु।
२ अर्ब होइन २ रुपैयाँ बदमासी गरेको छ भने म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन,सार्वजनिक जीवन नै त्याग गर्न तयार छु यो मेरो चुनौती हो।”
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Gurjudhara
Kathmandu
709