Chetan pyakurel

Chetan pyakurel

Share

Registered Pharmacist गर्व छ मलाई नेपाल आमाको सन्तान हुनुमा
#JAYGORKHALI

04/03/2026

हे नेपाल आमा, तिम्रा काखका सन्तान फेरि जागेका छन्,
वर्षौँको मौनता चिर्दै, नयाँ सपना बोकी अघि लागेका छन्।
भोलिको त्यो बिहानीले एउटा नयाँ युगको सङ्केत गर्नेछ,
तिम्रो अस्मिता र हाम्रा अधिकारको रक्षा अब मतले गर्नेछ।

​कति सह्यो आमा तिमीले, केवल आश्वासन र रित्तो झोला,
अब सोच्नुपर्छ हामीले, भोलिको सुन्दर बिहानी कस्तो होला?
पुरानो बाटोमा हिँडेर नयाँ गन्तव्य भेटिने छैन,
परिवर्तनका लागि नजुटी, यो देश अब बन्ने छैन।

​एउटा छाप, एउटा मत, तर शक्ति छ यसमा अपार,
गलतलाई बिदाइ गरी, असललाई रोज्ने यो हो हामी सबैको अवसर।
नलोभिनु मासु र रक्सीमा, नझुक्नु डर र त्रासमा,
भोट हालौँ विवेकले, नेपाल आमाको अटल विश्वासमा।

17/11/2025

Falgun 21 मा यसरी फाल्छन जनताहरूले😂😂 ゚ ゚viralシ

15/11/2025

३ लिटर पेट्रोल पाए पनि मासुभात खाए पनि सत्य चाही बोल्छन है केटाहरू🤣🤣

03/09/2025

゚viralシfypシ゚ ゚viralシ ゚

03/09/2025

Funny 😂😂 ゚viralシfypシ゚ ゚viralシ

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu
44600