Manda Paudel
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Manda Paudel, Kathmandu.
Psychic&PoeticMingle"साहित्य र मनोविज्ञान जीवनपर्यन्त खोज अनुसन्धान"यहाँहरू सम्पूर्णलाई मेरो अफिसियल फेसबुक पेजमा हार्दिक स्वागत छ, हजुरहरुले यस पेजमार्फत साहित्य,स्वस्थ मनोरञ्जन, मनोविज्ञान,शिक्षा आदि सम्बन्धित जानकारी प्राप्त गरी लाभ उठाउन सक्नुहुनेछ।🙏
मुक्तक पढ्नुहोस् र प्रतिक्रिया छोड्नुहोस्।
#मुक्तकहरू
16/05/2026
जय शनिदेव 🤲🌸
22/04/2026
अनि आज बजार मूल्य कति छ त?
बजारमा चर्चा केराको छ,आउनुस्,यो हरियाली र पहेँली हेरेर आँखालाई भिटामिन प्रदान गरौँ।
21/04/2026
This Sheet of Paper Definitely Decide Your Future.
क्षणिक रमाइलोले तपाईको भविष्य बर्बाद पार्न सक्छ ।
Source: Police
हरि ॐ
#अक्षयतृतीया
14/04/2026
सम्पूर्ण आदरणीय मनहरुमा नव वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना।🙏
अरू सोध्न सक्छौ,समाचार मेरो,
नसोध्नू,मलामी किनेको छ छैनौ?
✍️ मन्दा पौडेल
Click here to claim your Sponsored Listing.