Light Communication
We are working on all IT Service (Routing and Switching, Networking, CC Camera, Web Hosting, Cloud storage Hosting, AMC &More.
28/08/2023
Unbelievable offer!!
Grab It!!
Contact us for details: 9768448704, 9851000505
27/10/2021
Buy Mimosa C5c Point-to-Point Backhaul.
• Max Throughput: Up to 1.5 Gbps IP aggregate UL/DL (1.7 Gbps PHY)
• MIMO & Modulation: 4×4:4 MIMO OFDM up to 256QAM
• Max Power Consumption: 20 W
• Dimensions: Height – 267 mm (10.5”) Width – 158 mm (6.2”) Depth – 74 mm (3”) Weight: 1.6 kg (3.5 lbs)
• Outdoor Ingress Protection Rating: IP67 Operating Temperature: -40°C to +55°C (-40°F to 131°F)
• Gigabit Ethernet: 10/100/1000-BASE-T
Contact us :- 01-4252133/ 9801022942 for more details.
19/04/2021
feel the high speed internet with mimosa.
Good news
08/07/2020
नेटवर्कले गर्यो कर्मचारी पुरस्कृत सोलुखुम्बु । मनकामना नेटवर्क कम्युनिकेशन तथा लाइट कम्युनिकेशन नेटवर्कले यस बर्षको आफ्ना उत्कृष्ट कर्मचारीहरु.....
08/07/2020
07/05/2020
Connecting more homes? and provide the stability that both you and your clients will appreciate.
12/04/2020
01/01/2020
लाईट कम्युनिकेशन प्रा.लिले काठ्माण्डौबाट आफ्नो सेवा शुरु गरेको छ । सुचना प्रबिधिसँग सम्बन्धित सम्पुर्ण काम गर्ने उद्धेश्य सहित प्रालिले काठ्माण्डौस्थित दरबारमार्गबाट आफ्नो कामको शुरुवात अँग्रेजी नयाँ बर्षसँगै गरेको जानकारी गराउन पाउँदा खुशी लागेको छ ।
सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ्ग, रामेछाप, म्याग्दी लगायतका जिल्लामा ईन्टरनेट सेवासँगै सुचना प्रविधि IT सँग सम्बन्धित काम गर्दै अनुभव सँगाल्दै अगाडी बढेको यस कम्पनीले सुचना तथा संचारको आधुनिक युगसँगै थप नयाँ प्रविधिसँगै सम्पुर्णमा सहज, सरल र सस्तो सेवा पु¥याउने उद्धेश्य लिएका छौं । यस कम्पनीसँग IT सँग सम्बन्धित दक्ष ईन्जिनियर तथा सम्बन्धित क्षेत्रका ब्यक्तिहरु रहेको हुँदा निर्धक्कसँग कामको लागि हामीलाई सम्झन सक्नु हुनेछ ।
काम गर्ने मौका प्रदान गर्नुु हुनेमा हामी विश्वस्त छौं ।
थप जानकारीका लागि
९८०११८८६३८, ९८५१११५७११, ९८०१०७६०३७
www.lightcommunication.com.np
नुतन श्रेष्ठ
अध्यक्ष/प्रबन्ध निर्देशक
लाईट कम्युनिकेशन प्रालि
बिजया दशमी २०७६ को हार्दिक मंगलमय शुभकामना । दशैंको अवसरमा हाम्रो कार्यालय असोज १८ गतेबाट २२ गतेसम्म बिदा हुने भएकाले यस अवधिमा तपाईलाई कुनै प्राविधिक सहयोग आवश्यक परेमा ९८५११८७७०७ तथा ९८५१११५७११ मा सम्पर्क गर्न सक्नु हुनेछ । तपाईलाई पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं ।
लाईट कम्युनिकेशन प्रा.लि.
एवं परिवार
सोलुखुम्बु
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Kathmandu
Opening Hours
| Monday | 09:00 - 06:00 |
| Tuesday | 09:00 - 06:00 |
| Wednesday | 09:00 - 06:00 |
| Thursday | 09:00 - 06:00 |
| Friday | 09:00 - 06:00 |
| Sunday | 09:00 - 06:00 |