QLA

QLA

Share

Company registration and drafting documentation, Litigation (criminal and civil)Sector, Tax service, Pan/Vat Registration, Client Counselling

Photos from QLA's post 03/08/2023

आवश्यक पर्ने ऐन र नियमावलीका दफा एवं नियमहरु!!!

Photos from QLA's post 13/07/2023

जानकारीको लागि !!

Photos from QLA's post 01/07/2023

हराएको मोबाइल track गर्ने तरिका.......

27/06/2023

सम्बन्धित सबैको लागि ।

Photos from QLA's post 26/06/2023

कपाली तमसुक सम्बन्धि कानुनी ज्ञान !!

16/02/2023

Yeti Airlines Crash Report (official):
१० बजेर ५६ मिनेट २७ सेकेन्ड: पाइलट (त्यो समय अन्जु खतिवडा) ले अटोपाइलट अफ गरेर फ्ल्याप्स ३० गर्न खोजेको तर फ्ल्याप्सको कुनै movement देखिएन ।
१० बजेर ५६ मिनेट ३६ सेकेन्ड: Propeller Feathering
१० बजेर ५६ मिनेट ५० सेकेन्ड: विमान ५०० फिटको उचाइमा आइपुगेको र Bank Angle 30 degree पुगेको ।
१० बजेर ५७ मिनेट ०७ सेकेन्ड: ATC ले Landing Clearance दिएको तर पाइलटले दुईपटक इन्जिनबाट पावर आएको छैन भनेर भनेको ।
१० बजेर ५७ मिनेट १८ सेकेन्ड: अन्जु खतिवडाले क्याप्टेन कमल केसीलाई नै जिम्मेवारी सुम्पिएको
१० बजेर ५७ मिनेट २० सेकेन्ड: कमल केसीले पनि इन्जिनबाट पावर नआएको कुरा दोहोर्याएको ।
१० बजेर ५७ मिनेट २४ सेकेन्ड: विमानको Angle of Attack बढी भइसकेको warning आएको ।
१० बजेर ५७ मिनेट २६ सेकेन्ड: विमान देब्रेतिर ढल्किँदै गएपछि फेरि चेतावनी आएको
१० बजेर ५७ मिनेट ३२ सेकेन्ड: विमान भूइँमा ठोक्किएको आवाज आएको
१० बजेर ५७ मिनेट ३५ सेकेन्ड: FDR र CVR ले रेकर्डिङ बन्द गरेको ।
All the details are obtained from the official report provided by Investigation Committee ( Check Comment )

26/12/2022

✅𝐂𝐎𝐍𝐒𝐓𝐑𝐔𝐂𝐓𝐈𝐎𝐍 𝐋𝐈𝐂𝐄𝐍𝐒𝐄 ( "𝐁", "𝐂", "𝐃" 𝐂𝐥𝐚𝐬𝐬 )
✅ठेकदार / निर्माण इजाजत पत्र "ख " "ग" "घ" वर्ग
✅Ph. No.: 9861058455, 9821166375
✅नेपाल भरी काम गर्न मिल्ने (मात्र रु. ६०,०००/- मा)
✅अब तुरुन्तै तपाइको नाममा
✅कम्पनी दर्ता देखी LICENSE सम्म सबै काम PACKAGE मा झन्झटमुक्त तरिकाले गरिनेछ ।

31/08/2022

Contact to us.....

16/08/2022

मिटरब्याजी विरुद्ध आफ्ना सम्बन्धित जि. प्र.का. मा उजुरी दिदाँ यस्तै format मा दिनुहोला !!

13/08/2022

सय कडा दुई, तीन, चार-पाँच हुँदै चक्रवर्ती रूपमा ब्याजको स्याज वा ब्याजको ब्याज असुली धन्दा गर्नेहरू विरुद्ध भदौ ५ गतेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत् उजुरी दिन गृह मन्त्रालयले आह्वान गरेको छ ।

Photos from QLA's post 11/08/2022

२ वर्षदेखि कारागार कार्यालय, डिल्लीबजारमा रहेका थुनुवा श्री बैद्यनाथ सहनीलाई धरौटीमा थुनामुक्त गराइएको पत्र !!

Want your practice to be the top-listed Law Practice in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kuleshwar Road
Kathmandu
01

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00