Kampoj Badal

Kampoj Badal

Share

I want to be a good man. Faith each other.sanka le lanka pit6.

Photos from Kampoj Badal's post 27/01/2026

हामि खोजिरहेका छौ पौरखि हातको साथ… आऊनुस हामिसंग र देखाऊनुस आफ्नो पौरख र बनाऊनुस आफ्नो Carrier… हामि दिन्छौ कामगर्ने Plateform…

15/05/2025

Hurry up for the Post Assistant Accountant (Billnig Head)…

31/05/2024

Photos from Kampoj Badal's post 31/12/2023

तमु ल्होसार र नया बर्ष २०२४ को शुभकामना...

25/12/2023

Hurry up…
Only two headquarters left…
Last Date of Application:2nd January 2024

09/12/2023

Hurry up….

15/11/2023

जे छैन त्यसलाई मनमा सजाउ
जे छ त्यसै सङ्ग खुसी मनाउ
चाडपर्बले हाम्रो सम्बन्ध र भाइचारालाई अरु गाढा र बलियो बनाओस
दिपावली र भाई टिकाको सबैमा मधुर शुभकामना...

14/11/2023

गोबर्धन पुजाको हार्दिक मङलमय शुभकामना ...

14/11/2023

नेपाल सम्बत ११४४ को हार्दिक मगलमय शुभकामना ...
न्हुदया लसतया भिन्तुना...

12/11/2023

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।

11/11/2023

यो रमाइलो तिहारको अवसरमा नेपाल र नेपाल बाहिर बसेका सबै नेपाली दाजुभाइ एवं दिदिबहिनीको सुख ,समृद्धि अनि सु-स्वास्थको कामना गर्दै हाम्रो टिम बिग बि भेट ट्रेडिङ को तर्फबाट हर्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

Want your business to be the top-listed Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Bhawana Marga
Kathmandu