Nima Blog

Nima Blog

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nima Blog, Journalist, Kathmandu.

27/08/2026

राष्ट्रसेवक कर्मचारीको तलब कट्टी गरि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णय!

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिति २०८३ भदौ ११ गतेको सचिवस्तरीय निर्णयले रसुवा जिल्लाको भोटेकोशी र तल्लो तटीय क्षेत्रमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै खोज, उद्धार, राहत, अत्यावश्यक पूर्वाधार पुन:सञ्चालन तथा राष्ट्रसेवक कर्मचारीहरूको तलब कट्टी गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने लगायतका विभिन्न निर्णयहरू गरेको छ।
​
सचिब र सहसचिव स्तरको १० दिन, उपसचिव र शाखा अधिकृत स्तरको ७ दिन, नासु र खरिदार स्तरको ५ दिन र श्रेणीविहिनको २ दिन बराबरको तलब योगदान गर्ने निर्णय भएको छ ।

Photos from Nima Blog's post 26/08/2026

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिन सरकारले अपिल गरेको छ ।

तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनु हुन अनुरोध छ।

Photos from Nima Blog's post 06/08/2026

वि. सं. २०८३ साल साउन १ गते देखि लागु हुने राष्ट्रसेवक कर्मचारीहरूको तलबमान।

02/07/2026

सामाजिक सुरक्षा कोष SSF Calculation 👇

यहाँ Basic Salary 18,500/- Assume गरिएको छ।
Nima Blog

Photos from Nima Blog's post 22/03/2026

२०८३ सालको बार्षिक क्यालेन्डर !

22/02/2026

गृह मन्त्रालयको निर्णयअनुसार जेनजी आन्दोलनका घाइतेहरूको सूचीकरण कार्यलाई अन्तिम रूप दिन लागिएकाले उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्य संस्थाहरूले छुट भएका घाइतेहरूको विवरण २०८२ फाल्गुन १५ गतेभित्र मन्त्रालयको इमेल [email protected] वा [email protected] मा अनिवार्य पठाउन अनुरोध गरेको छ ।

19/02/2026

कोशी प्रदेशमा रहने जिल्लाहरुको भौगोलिक वर्गीकरण

Photos from Nima Blog's post 08/02/2026

निशुल्क सीप तालिमको अवसर खुल्यो !

प्रदेशस्तरमा मागमा आधारीत उद्यमशिलता विकास तालिम कार्यक्रमका लागि आवेदन दिने सम्बन्धी सुचना ।

Photos from Nima Blog's post 26/01/2026

फाल्गुन २१ गते हुन गैरहेको निर्वाचनमा मतदान केन्द्रमा खटिने मतदान अधिकृत साथीहरुलाई बढि काम लाग्ने:-
१) नमुना फर्म्याटहरु भर्ने तरिका,
३) मतदान केन्द्रमा पुगेको पहिलो दिन गर्नुपर्ने सर्वदलीय/सर्वपक्षीय बैठकको माईन्युट,
४) मतदान स्थलमा गरिने कार्यहरुका अनुसूची फारम भर्ने तरिका,
५) लगायतका सम्पूर्ण नमुना कागजातहरु भर्ने तरिका ।

24/01/2026

सहकारीमा भएको बेथिति छानबिन गर्न सरकारबाट जॉचबुझ आयोग गठन भएको छ ।

Category

Website

Address


Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nima Blog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.