Khichadi.com
social activist person as well as a politician's news reporter. Thank you.
On this page, we will upload real things regarding news and also upload anything because this is khichadi.com.
04/09/2022
कैलाली क्षेत्र न ४ बाट प्रतिनिधि सभा को लागि एमाले का केन्द्रिय सचिब लेखराज भट्ट सिफारिस
31/08/2022
काठमाडौं–७ बाट मंसिर ४ गते हुने प्रतिनिधि सभाका लागि एमालेबाट बिद्या सुन्दर शाक्यको नाम सिफारिस
31/08/2022
सदरमुकाम चैनपुर बाट बागथला तिर जाँदै गरेको सु प प्र ०१- ००१ प २६९० नम्बरको जिपले ठक्कर दिदा पैदल यात्रा गरिएका बित्थडचिर गाउँपालिका ९ का ६० वर्षिय गगन ओखेडाको घटनास्थल मै मृत्यु भएको छ।
जिप सडकमै पल्टिएको छ । जिप चालक दिपेन्द्र बहादुर धामिलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। र स्थानीयहरुले राजमार्ग अबरुद्ध गरेकोे छन ।
.com
31/08/2022
अगामी ४ मंसिरमा हुन लागेको निर्वाचनमा केपी ओलीको क्षेत्रबाट हास्य कलाकार ‘जिग्री’ ले स्वतन्त्र उम्मेदवारी दिने भएका छन।
.com
कक्षा १२ को नतिजा हेर्न हाम्रो page मा message गर्नुहोला । निसुल्क
कक्षा १२ को परिक्षा को नतिजा आज बेलुका सम्म आउन सक्ने NEB ले बताएको छ।
30/08/2022
एस्तो छ प्रदेश न ७ को गठबन्धनको भाग बन्डा
.com
नेपाली नारी हरुको महान चाड हरितालिका तिज को शुभकामना।
29/08/2022
हर्क साम्पाङको राजिनामा मागियो,,
Few moments Ago: सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको तथा इन्जिनियरहरूको मानमर्यादामा ठेस पुराएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस(धरान) संगठनले विज्ञप्ति जारी गरी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा मागेको छ।
राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।
.com
29/08/2022
राम्रो कदम: काठमाडौं महानगरले अधिवक्ता ओमप्रकाश अर्याललाई कानुनी सल्लाहकारको रूपमा नियुक्त गरेको छ । उहाँकै न्यायिक पहलबाट अख्तियार प्रमुखकाे पदमा नियुक्त लाेकमान सिँह कार्की पदमुक्त भएका थिए भने उहाँ डा. गाेविन्द केसीकाे सत्याग्रह अभियानका मुख्य सहयाेगी पनि हुनुहुन्छ ।
.com
28/08/2022
फ्रान्स मा आयोजित अल्ट्रा रेस मा जुम्ला कि सुनमाया दोस्रो
.com
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Baneshwor
Kathmandu