Apollo Poly Clinic
'Apollo Poly Clinic' a Pharmacy facilitate with minor surgeries, friendly hospitality Doctor's Counc
यूरिक एसिडले केवल जोर्नी दुखाउँछ भन्ने सोच्नुभएको छ?
यूरिक एसिड बढ्नु भनेको केवल जोर्नी दुख्ने समस्या मात्र होइन।
बढेको यूरिक एसिडले
⚠️ मिर्गौलामा कण थुपार्न सक्छ
⚠️ मिर्गौलामा पत्थरी बनाउन सक्छ
⚠️ बारम्बार खाने पेनकिलरले झन् मिर्गौलामा असर गर्न सक्छ
त्यसैले यूरिक एसिडलाई सामान्य समस्या भनेर बेवास्ता नगर्नुहोस्।
समयमै जाँच र उपचारले मिर्गौलालाई सुरक्षित राख्न मद्दत गर्छ
आफ्नो Uric Acid र Kidney Health जाँच गर्न आजै विशेषज्ञसँग परामर्श लिनुहोस्।
📞 9851140611
📍 Apollo Poly Clinic, Maitidevi, Kathmandu
05/06/2026
A healthy environment is the foundation of a healthy life. 🌍
This World Environment Day 2026, let’s work together to keep our surroundings clean and healthy. Because true well-being begins with a safe and sustainable environment for everyone.
Happy World Environment Day! 🌱
सुगर र प्रेसरले तपाईंको किड्नीमा असर गरिरहेको छ कि छैन, थाहा छ?
मधुमेह र उच्च रक्तचाप
किड्नीका लागि “Silent Threat” हुन सक्छ ⚠️
किड्नी बिग्रिन सुरु हुँदा
पिसाबबाट प्रोटिन लिक हुन थाल्छ
तर धेरैजसो अवस्थामा लक्षण देखिँदैन।
त्यसैले यदि तपाईंलाई
✔️ सुगर छ
✔️ प्रेसर छ
भने कम्तीमा हरेक ६ महिनामा Kidney Checkup गराउनुहोस् 🙌
समयमै जाँचले किड्नीलाई सुरक्षित राख्न मद्दत गर्छ
👉 आफ्नो Kidney Health Checkup आजै बुक गर्नुहोस्।
📞 9851140611
📍 Apollo Poly Clinic, Maitidevi, Kathmandu
31/05/2026
क्षणिक आकर्षणभन्दा ठूलो हुन्छ स्वस्थ जीवनको आत्मविश्वास।
चुरोट, भेप र सुर्तीजन्य पदार्थले दिने आकर्षण केवल भ्रम हो। यसको असर भने दीर्घकालीन र गम्भीर हुन सक्छ। स्वस्थ, सचेत र दुर्व्यसनीमुक्त जीवनशैली नै साँचो आकर्षण हो।
यस विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा, कुलतको पर्दाफास गरौँ र स्वस्थ भविष्य रोजौँ।
29/05/2026
गणतन्त्र केवल दिवस होइन, जनताको अधिकार र जिम्मेवारीको प्रतीक हो।
गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।
स्वतन्त्रता, समानता र जनताको अधिकारको सम्मान गर्दै स्वस्थ, सचेत र समृद्ध नेपाल निर्माणमा सबैको भूमिका महत्वपूर्ण छ।
शरीरले केही असामान्य संकेत दिँदैछ भने
त्यसलाई बेवास्ता नगर्नुहोस्
⚠️ अचानक धेरै थकान
⚠️ बिना कारण तौल घट्नु
⚠️ रातभरि पसिना आउनु
⚠️ भोक नमेटिनु
⚠️ पिसाबको रङ फेरिनु
यी लक्षण देखिए
तुरुन्त डाक्टरको परामर्श लिनुहोस्।
समयमै जाँचले ठूलो जोखिमबाट बचाउन सक्छ
👉 लक्षण देखिए आजै विशेषज्ञसँग परामर्श लिनुहोस्।
📞 9851140611
📍 Apollo Poly Clinic, Maitidevi, Kathmandu
25/05/2026
थाइराइड स्वस्थ राख्न पोषण अत्यावश्यक छ।
आयोडिन, सेलेनियम र जिंकजस्ता सूक्ष्म पोषक तत्वले थाइराइडलाई स्वस्थ राख्न मद्दत गर्छन्। आजैबाट सन्तुलित खानपान अपनाऔँ।
विश्व थाइराइड दिवस २०२६
22/05/2026
तपाईंको शरीरभित्र सबै कुरा ठीक छ भन्ने कसरी थाहा पाउने?
स्वस्थ देखिनु मात्रै पर्याप्त हुँदैन 🙌
समयमै Health Checkup गर्दा धेरै रोगहरू सुरुमा नै पत्ता लगाउन सकिन्छ।
Apollo Polyclinic को General Health Check-Up Package मा
✔️ Doctor Consultation
✔️ ECG & Ultrasound
✔️ Blood Sugar, Lipid Profile, Thyroid Test लगायत आवश्यक जाँचहरू उपलब्ध
💰 प्याकेज सुरु रु. ५५०० बाट
आजै आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्
👉 आफ्नो Health Checkup आजै बुक गर्नुहोस्।
📞 9851140611
📍 Apollo Poly Clinic, Maitidevi, Kathmandu
वर्षासँगै कुन-कुन रोगको जोखिम बढ्छ, थाहा छ?
वर्षा सुरु भएसँगै
डेंगु, टाइफाइड, झाडापखाला र रुघाखोकीको जोखिम बढ्छ 🌧️
✔️ उमालेको पानी पिउनुस्
✔️ लामखुट्टेबाट बच्नुस्
✔️ लक्षण देखिए तुरुन्त जाँच गराउनुस्
Apollo Polyclinic, हर मौसम, हरपल तपाईंको साथमा
स्वास्थ्य जाँचका लागि आजै सम्पर्क गर्नुहोस्।
📞 9851140611
📍 Apollo Poly Clinic, Maitidevi, Kathmandu
17/05/2026
मौन घातकलाई समयमै चिनौँ, जीवन बचाऔँ।
उच्च रक्तचाप एक मौन घातक रोग हो, तर समयमै पहिचानले जीवन बचाउन सक्छ।
आजै रक्तचाप जाँच गरौँ र स्वस्थ जीवनतर्फ कदम बढाऔँ। ❤️
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Website
Address
Maitidevi
Kathmandu
44600
Opening Hours
| Monday | 07:15 - 21:00 |
| Tuesday | 07:15 - 21:00 |
| Wednesday | 07:15 - 21:00 |
| Thursday | 07:15 - 21:00 |
| Friday | 07:15 - 21:00 |
| Saturday | 07:15 - 21:00 |
| Sunday | 07:15 - 21:00 |