Cheese Plus Nepal
Cheese plus Nepal is a fast-casual store that serves the best quality cheese and dairy products for the health-conscious customers in Nepal.
13/06/2026
FRESH CHEESE खाने कि पुरानो ? FRESH vs OLD
दूध लाई प्रशोधन गरेर तीन महिनापछि मात्र चिज खान योग्य हुन्छ, र चिजलाई जति धेरै समय राख्यो त्यति नै यसको स्वाद र गुणस्तर अझ राम्रो हुँदै जान्छ,
Cheese maker ग्याल्बो तामाङ
रसुवा जिल्ला क्यान्जेन cheese कारखाना
सन् १९५० को दशकमा स्विस प्राविधिक सहयोगबाट सुरु भएको क्यान्जेन चिज उत्पादन केन्द्र नेपालमा व्यावसायिक याक चिज उत्पादनको प्रारम्भिक केन्द्रमध्ये एक मानिन्छ। दशकौँदेखि यसले स्थानीय पशुपालकको आम्दानीको स्रोत बन्नुका साथै लाङटाङ पुग्ने हजारौँ पर्यटकलाई हिमाली स्वादको अनुभव दिलाउँदै आएको छ।
हिमाली जिल्ला रसुवाको नरम Yak/चौंरीको छुर्पी
Customer भन्छन, अरू ठाउँभन्दा सस्तो मात्र होइन, गुणस्तर पनि छ।
स्याउ जस्तै देखिने Edam cheese at
Experience the Rich Taste of Pure Goat Cheese! | GOAT CHEESE TASTING
Yak cheese 100% pure, organic and premium yak cheese from rasuwa.
लितीक, लितीक हाल्लीने आलु जस्तै नरम छुर्पी SOFT CHHURPI
KANCHAN CHEESE 🧀 चिज खाने हो भने ईलाम कै खानुस, किन???
27/04/2026
पानीले भिजेछ, cheese लाई घाम मा सुकाउन मिल्दैन क्यारे...
अन्ततः आरुखर्काका ग्राहकहरूको पनि रोजाइ बन्यो Cheese Plus Nepal।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Bahati Pokhari, Sohra Khutte
Kathmandu
44608