Right cliick

Right cliick

Share

All about infoteainment

07/10/2025

सुदन गुरुङ्ग सिंहदरबारमा आ*गो लगाएपछि बालुवाटार जलाउन जाँदै...

01/09/2025

२ जोई राखेर रास्वपा उम्मेदवार लेखजंग थापा चुनावी मैदानमा

01/09/2025

पाकिस्तानी र चिनियाँ राष्ट्रप्रमुखका अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाममा भएको आतंकवाद कुरा उठाए । आतंकवाद मानवतामाथिको कलंक हो भन्दै मोदीले ‘कतिपय देशले आतकंवादको खुलेआम समर्थन गरेको कुरा हामीलाई स्विकार्य हुन्छ र ? भन्दै प्रश्न उठाएकाछन् ।

29/12/2023

बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेका एक युवकको किस्ट अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले बतायो। Source: nepalpress

Photos from Right cliick's post 29/12/2023

‘म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिए। हतारमा पनि थिएँ। बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ । मलाइ थाहा थिएन। उनीहरू आन्दोलन गरिरहेका थिए। प्रहरीसँग पनि तनाबकै अवस्था रहेछ। हाम्रो गाडीलाई बीचमा पारिहाले। निशानामा हामी पर्‍यौं। उनीहरूले पहिले हावा खुस्काए। धकेलाधकेल गर्न थाले। मैले केही मेसै पाइनँ । हामी त कसोकसो उम्कियौँ। ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन। सबै त्यहीँ पर्‍यो। हामी भीडबाट सकुशल उम्कियौँ। गाडीचाहिँ पूरै आगो लगाएका छन्। त्यहाँ अहिले पनि तनाबकै अवस्था छ,’ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला

29/12/2023

क्रिकेटर सन्दिप लामिछानेको मुद्धामा आज अन्तिम सुनुवाई । आजै फैसला आउने संभावना -

29/12/2023

कोरिया जानका लागि सिपबिल्डिङमा आवेदन दिएका सबै युवाले भाषा परिक्षा दिन पाएनन् । आक्रोशित युवाले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालालाई गाडिबाट ओराले । टायरको हावा फुस्काए, अनि आगो लगाए । देशमा बेरोजगारी छ, असन्तुष्टि छ ।
तस्वीर : आर्यन धिमाल A***n Dhimal

12/05/2023

आफ्नै स्कूलका विद्यार्थी(बालिका) लाई यौन दुव्र्यवहार गरेको आरोपमा मदन राई पक्राऊ

02/05/2023

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।
बैशाख ११ गते एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

02/05/2023

यूएईलाई हराउँदै नेपाल एसिया कपमा । बधाई टिम नेपाल ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu