ebidhya.com

ebidhya.com

Share

ebidhya education is the Elearning plateform who prepare the exam related recorded video classes.

13/04/2025

नववर्ष २०८२ को हार्दिक शुभकामना!

नयाँ वर्ष २०८२ को पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारलाई सुख, समृद्धि, सुस्वास्थ्य, शान्ति र प्रगतिको अनन्त शुभकामना व्यक्त गर्दछु।
नवीन आशा, नयाँ प्रेरणा र सकारात्मक सोचले भरिएको यो नयाँ वर्ष तपाईंको जीवनमा सफलताको नयाँ अध्यायको सुरुवात होस्।

03/02/2025

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ॥
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ॥

🌺 सरस्वती पूजाकाे शुभकामना 🌺

11/01/2025

“घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन्।”
पृथ्वी जयन्ती तथा एकता दिवसको हार्दिक शुभकामना।

08/01/2025

आदरणीय अर्जुन सर,
जन्मदिनको यस विशेष अवसरमा तपाईंलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छाै । तपाईंको जीवन सदा स्वस्थ, सुखी र सफल रहोस्। तपाईंले मार्गदर्शन गरिरहनुभएको हामी सबैको लागि प्रेरणादायी छ, र तपाईंको ज्ञानले सधैं हाम्रो जीवन उज्यालो बनाइरहोस्।
तपाईंको आगामी दिनहरू अझै शुभ र फलदायी रहून् भन्ने कामना गर्दछाै।

जन्मदिनको धेरै-धेरै शुभकामना!🌺

07/01/2025

आदरणीय मदन खड्का सर,
जन्मदिनको यस विशेष अवसरमा तपाईंलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छाै । तपाईंको जीवन सदा स्वस्थ, सुखी र सफल रहोस्। तपाईंले मार्गदर्शन गरिरहनुभएको हामी सबैको लागि प्रेरणादायी छ, र तपाईंको ज्ञानले सधैं हाम्रो जीवन उज्यालो बनाइरहोस्।
तपाईंको आगामी दिनहरू अझै शुभ र फलदायी रहून् भन्ने कामना गर्दछु।

जन्मदिनको धेरै-धेरै शुभकामना!🌺

30/12/2024

तमु (गुरुङ) समुदायको महान चाड तमु ल्होसारको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक शुभकामना !🌺

30/12/2024

आदरणीय नारायण सर,
जन्मदिनको यस विशेष अवसरमा तपाईंलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईंको जीवन सदा स्वस्थ, सुखी र सफल रहोस्। तपाईंले मार्गदर्शन गरिरहनुभएको हामी सबैको लागि प्रेरणादायी छ, र तपाईंको ज्ञानले सधैं हाम्रो जीवन उज्यालो बनाइरहोस्।
तपाईंको आगामी दिनहरू अझै शुभ र फलदायी रहून् भन्ने कामना गर्दछु।

जन्मदिनको धेरै-धेरै शुभकामना!🌺

Photos from ebidhya.com's post 24/12/2024

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आवेदन फारम खुला गरेको छ।

02/12/2024

चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) Bachelors in Information Technology (BIT) विषय चौथो वर्ष सातौ शत्र २०७७ समूहको परीक्षा तालिका सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०८१ सालमा संचालन गरिने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) Bachelors in Information Technology (BIT) विषय चौथो वर्ष सातौ शत्र २०७७ समूहको नियमित तथा सोही शवको सो भन्दा अगाडीका समूहको आशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा समय दिनको १२.०० बजे देखि ३.०० बजे सम्म ।

परीक्षा केन्द्र पछि तोकिने छ ।

02/12/2024

संघीय लोक सेवा आयोगले लिएको शाखा अधिकृतको सम्पूर्ण चरण पारगरी सिफारिस हुनुहुने सम्पूर्णलाई बधाई तथा सफल कार्यकालको शुभकामना ।🌺

08/11/2024

२०५६ सालदेखि कक्षा ११ र १२ मा फेल भएका विद्यार्थीले मौका परीक्षा दिन पाउने ।

08/11/2024

✍️२०८० साल को मदन पुरस्कार कुन पुस्तक ले जितेको थियो ।

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Old Baneshwor
Kathmandu
44605