Preeti Rimal

Preeti Rimal

Share

Singing is my passion �

Photos from Preeti Rimal's post 03/05/2026

Lost in own vibe💞❣️

Photos from Preeti Rimal's post 26/04/2026

Happy 3 month my Baby 😍😘

Preeti Rimal 17/04/2026

माता तीर्थको अवसरमा ‘आमा’ गीतसँगै आजको दिनलाई विशेष बनाऔँ, सबैले सुन्नु होला है 🙏💐

Preeti Rimal 38 likes, 2 comments. "Mother's Day Special Song - Aama Sabda ֍ आमा शब्द ֍ Preeti Rimal ֍ Happy Mother's Day ֍"

17/04/2026

आज माता तीर्थ अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक श्रद्धा, सम्मान तथा सुख-शान्तिको कामना व्यक्त गर्दछु।
सबैमा शुभकामना 🙏💐

15/04/2026

हाम्रो तर्फबाट पनि नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना व्यक्त गर्दछौं। देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति तथा सुस्वास्थ्यको कामना गर्दछौं। नयाँ वर्षले सबैको जीवनमा नयाँ उत्साह, उमंग र सफलताका उज्याला किरणहरू ल्याओस्।
नयाँ वर्ष २०८३ को धेरै धेरै शुभकामना! 🙏🎉

13/04/2026

02/04/2026

संसारमा धेरै प्रकारका प्रेम हुन्छन्, तर आमा र छोराबीचको प्रेम सबैभन्दा विशिष्ट र पवित्र हुन्छ।
छोटा हातमा मेरो हात समाउनु, मेरो आवाजमा सुर खोज्नु, मुस्कानमा मेरो संसार देखाउनु – यी साना क्षणहरूले जीवनलाई अर्थपूर्ण बनाउँछन्।

02/04/2026

काठमाडौँ मेट्रोपोलिटनले नयाँ वर्षदेखि राति ८ बजेदेखि ११ बजेसम्म साझा बस (Sajha Bus) रात्रीकालीन सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।
यो सेवा काठमाडौँका यात्रुहरूलाई राति पनि सस्तो र सुरक्षित सार्वजनिक यातायात सुविधा दिनका लागि सुरु गरिएको हो।

📍 सञ्चालित रुटहरू:
• रुट १: बुढानिलकण्ठ ↔ लगनखेल
• रुट २: एयरपोर्ट ↔ थानकोट

आशा छ यसले राती घर फर्कने, ढिलो काम सकेर जान चाहने र आपतकालीन यात्रुहरूका लागि सहज यातायात उपलब्ध गराउनेछ।

02/04/2026

“देशभर आजदेखि सुरु भएको SEE परीक्षामा सहभागी सबै भाइबहिनीहरूलाई हार्दिक शुभकामना।
तपाईंहरूको मेहनत, लगनशीलता र आत्मविश्वासले अवश्य राम्रो नतिजा दिलाउनेछ।
ढुक्क भएर, बिना डर आफ्नो क्षमता अनुसार परीक्षा दिनुहोस्।
उज्ज्वल भविष्यको कामना गर्दै—सफलताको शिखर चुम्न सक्नुहोस्।
शुभकामना!” 🌸📚🇳🇵

01/04/2026

यी कालिला पैतालाहरू हेर्दा मनमा एउटा ठूलो आशा पलाउँछ…😊
तर सँगै एउटा डर पनि🥺 —भोलिको भविष्य कस्तो होला भनेर।

हे अहिलेको नयाँ सरकार,🙏
यी नन्हा पाइतालाहरूले भोलि बिदेशी भूमिमा बाध्यताले टेक्न नपरोस्।
आफ्नै देशमा अवसर पाऊन्,
आफ्नै माटोमा पसिना बगाएर गर्व गर्न पाऊन्।

आज म मात्र होइन,
म जस्ता हजारौं आमाहरूले तपाईंहरूमाथि भरोसा राखेका छन्।
हाम्रो एउटै सपना छ—
हाम्रा सन्तानहरूलाई आफ्नो देशमै उज्यालो भविष्य मिलोस्।
🇳🇵 जय नेपाल 🇳🇵

30/03/2026

“कति राम्री मेरी बहिनी!” 😊

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Tokha
Kathmandu