News Update
समाचार
सन्दिपलाइ दशाले घेरेको रात भदौ -५
सिनामंगलस्थित एक होटेलमा भदै ५ गते राती ११:५५ बजे सेतो क्याप, सेतै जुत्ता र निलो सर्ट लगाएको केटा र सेतो ज्याकेट, पहेलो टिसर्ट र कालो जिन्स लागाएकी केटि कोठा नम्बर ३०५ मा पसेर करिब ७ घन्टा बसेर बिहान पौने ७ बजे निस्केको CCTV फुटेज देखिएको छ। उजुरीमा पीडितले आफुमाथी राती साडे १२ बजे पछि पटक पटक करणी भएको उजुरी दिएकी थिइन। यो संगै हाल क्यारेबियन लिग खेल्न देस बाहिर राहेका आरोपित सन्दीपलाई विभिन्न प्रमाण जुटाएर इन्टरपोलको सहायताले पक्राउ गरि नेपाल ल्याउने बिषयमा नेपाल प्रहरिले भित्र छलफल भैरहेको छ।
यत्रो पल काण्ड आँखा अघि हुदा हुँदै जानी जानी आगोमा हात किन हालेको क्या...? अब गल्ती गरे पनि नगरे पनि मुद्दा दर्ता भैसक्यो .... आगोमा हात हालि सकेपछी
अब कानुनी लडाई लड्नु बाहेक विकल्प छैन।।।😶😑
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu