Thuloparda.com
Welcome to Thuloparda on Facebook - a hub for conversation about entertainment news and videos. We produce informative news, photos, and videos.
Like our page and connect with journalists, presenters and readers.
11/05/2026
ट्रेलरमा चलचित्रका मुख्य अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ललाई गाउँमा भर्खरै खुलेको नयाँ बाटोमा गाडी चलाउने चालकका रूपमा प्रस्तुत गरिएको छ। कसले छिटो यात्रु गन्तव्यमा पुर्याउने भन्ने पेसागत प्रतिस्पर्धाका बीच उनीहरूले गाँसेको मितेरी साइनो र त्यसले निम्त्याउने उतारचढावलाई ट्रेलरमा स्पष्ट देख्न सकिन्छ।
11/05/2026
नेपाल सरकारले चलचित्र, वृत्तचित्र (डकुमेन्ट्री), फोटोग्राफी तथा समग्र डिजिटल सामग्री निर्माण क्षेत्रलाई औपचारिक रूपमै ‘उद्योग’ का रूपमा प्रवर्द्धन तथा विकास गर्ने महत्त्वपूर्ण घोषणा गरेको छ।
11/05/2026
नेपाल सरकारले चलचित्र, वृत्तचित्र (डकुमेन्ट्री), फोटोग्राफी तथा समग्र डिजिटल सामग्री निर्माण क्षेत्रलाई औपचारिक रूपमै ‘उद्योग’ का रूपमा प्रवर्द्धन तथा विकास गर्ने महत्त्वपूर्ण घोषणा गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको उक्त योजना सार्वजनिक गरेका हुन्।
11/05/2026
चलचित्र ‘मितज्यू’को ट्रेलर रिलिज कार्यक्रममा कलाकारहरू तेरिया मगर, दयाहाङ राईका साथै निर्माता जनक घर्ती र निर्देशक अनिल बुढामगर।
हिरोइन भएपछि तेरिया फौजा मगर
‘लालीबजार’ चलचित्र निर्माता म्याक्स दीपेश खत्रीको परिवार
11/05/2026
कार्यक्रममा हरिवंशका साथै नवपुस्ताका कलाकारहरू आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी लगायतको उपस्थिति रहेको थियो। यस चलचित्रमा उनीहरूका अलावा प्रियंका कार्की, सुवर्ण थापा, कमलमणि नेपाल, सरोज अर्याल, हरिस निरौला (कक्रोज), सुमन कार्की र सुस्मिता कुँवर जस्ता चर्चित अनुहारहरूको मुख्य अभिनय रहनेछ।
11/05/2026
निर्माण टोलीले ललितपुरस्थित बंगलामुखी मन्दिरमा निर्देशक तथा प्रमुख कलाकारहरूको उपस्थितिमा स्क्रिप्ट पूजा गर्दै चलचित्रको शुभसाइत गरेको हो। यस चलचित्रलाई आगामी माघ १ गतेदेखि देशभर प्रदर्शनमा ल्याउने घोषणासमेत गरिएको छ।
प्रकाश-सुहानाको लागी सञ्जीवनी बुटी बन्यो ‘परालको आगो’
11/05/2026
प्रदर्शनको तेस्रो दिनमा आइपुग्दा घरेलु बक्सअफिसमा सानदार व्यापार गरिरहेको नेपाली चलचित्र ‘मालती मंगले’को निर्माण पक्षले नयाँ सांगीतिक कोसेली सार्वजनिक गरेको छ।
11/05/2026
चलचित्रको मुख्य अभिनेत्रीका लागि नायिका पूजा शर्मालाई भित्र्याइएको छ। आइतबार निर्देशक बुढाथोकी र अभिनेत्री शर्माबीच चलचित्रमा काम गर्ने विषयमा औपचारिक रूपमा कागजी सम्झौता सम्पन्न भएको छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Anamnagar
Kathmandu
44600