Aamcha
Nepal’s largest maternal care community platform, dedicated to the health, education, and empowerment of mothers and families.
We envision a safe, nurturing environment for every mother and child by providing essential resources, education, and support.
27/10/2025
Happy Chhath Puja 2082!!!
23/10/2025
तिहार २०८२ को शुभकामना!!!
02/10/2025
हिन्दु धर्मालम्बीहरूको महान चाड विजया दशमी २०८२ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तक महानुभावहरूमा सुख, शान्ति, सम्वृद्धि, दिर्घायु एव्म उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
21/09/2025
विश्वमा पहिलो पटक तौल कम भएका भन्दा मोटोपन भएका बालबालिकाको सङ्ख्या बढी भएको पाइएको छ। पूरा पढ्नुहोस्।
स्रोत: BBC News नेपाली
11/06/2025
Parents, are you ready to truly understand your child?
आफ्नो बच्चाको मनोविज्ञान बुझ्न अब कठिन छैन!
🎯 Join the 5-Day Special Parenting Session with Ms. R**t Kafle
✅ ४ वर्ष मुनिका बच्चाका अभिभावक
✅ नयाँ बच्चा आउन लागेको उत्साहित परिवार
✅ Montessori र child behavior मा जानकार हुन चाहने जो कोहीका लागि!
📍 LIVE Online Course
🚨 Limited Seats — Secure Now!
📞 Call/WhatsApp: 9803414379
Apply Now & Be a Confident Parent!
**tKafle
06/06/2025
अहिले तपाईंलाई जति पानी पिए पनि कम लागिरहेको छ? गर्भावस्थामा अत्यधिक तिर्खा लाग्नु सामान्य कुरा हो तर यसलाई बेवास्ता गर्नु हुँदैन।
गर्भावस्थामा बारम्बार तिर्खा लागिरहन्छ? जान्नैपर्ने कारणहरू
पूरा पढ्नुहोस्: https://www.aamcha.org/article/5021
#गर्भावस्था #गर्भवतीआमा #स्वास्थ्यसम्बन्धीजानकारी
05/06/2025
Caring for the planet is caring for our children’s future. 🌱 Happy World Environment Day from Aamcha.
29/05/2025
हामी आमा र शिशुहरूको सुरक्षित, सम्मानजनक र अधिकारयुक्त भविष्यको सपना देख्छौं।
हाम्रो गणतन्त्र, हाम्रो सन्तानको उज्यालो भोलिका लागि हो।
01/05/2025
𝐇𝐚𝐩𝐩𝐲 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐋𝐚𝐛𝐨𝐮𝐫 𝐃𝐚𝐲 𝟐𝟎𝟐𝟓
Today, we honor the hands that build, the hearts that serve, and the strength that moves the world forward. 💪
From the tireless efforts at home to the dedication in every workplace — your labor is the backbone of progress and hope.
Aamcha salutes every worker, especially the mothers and caregivers, whose work often goes unseen but never unfelt. ❤️
Here's to dignity, respect, and fair opportunities for all.
27/04/2025
आमाको माया, संसारकै सबैभन्दा ठूलो वरदान !!!
आमाको अद्भुत माया, त्याग र साहसलाई आज हामी सबैले सलाम गर्छौं। 💖
जीवनलाई आकार दिने ती कोमल हातहरू र प्रेरणा दिने त्यो अटुट प्रेमलाई नमन।
आमाको साथले आज र सधैं हामीलाई उज्यालो बाटो देखाओस्। 🙏🌷
मातातीर्थ औंसीको शुभकामना (Happy Mother's Day)
17/04/2025
यहि वैशाख ६ र ७ गते ( शनिवार र आइतवार), राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत देशैभर भिटामिन 'ए' क्याप्सुल सँगै जुकाको औषधी खुवाऔं !
- ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल खुवाऔं।
- १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाऔं।
- १५ महिनासम्म लगाउनु पर्ने कुनै नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई 'नजिकैको स्वास्थ्य संस्थामा ' छुटेको खोप लगाऔं।
Click here to claim your Sponsored Listing.
Contact the organization
Website
Address
Kathmandu
44600