CERIN Network
CERIN Network एउटा अनलाइन समाचार पोर्टल हो जुन समुदायको आवाजलाई उजागर गर्ने र पारदर्शी तथा समावेशी पत्रकारितालाई प्रवर्द्धन गर्ने लक्ष्यमा प्रतिबद्ध छ।
बुढानीलकण्ठ नगरपालिका नगर सभा १८ औँ अधिवेशन
22/06/2026
Lionel Messi becomes the player with the MOST GOALS (17) in World Cup history!
22/06/2026
एमालेका उपाध्यक्ष विष्णु पौडेल प!क्राउ परेका छन्
21/06/2026
रास्वपा महाधिवेशन: उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच। तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी
21/06/2026
राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन स्थान जलमग्न, मोटरको सहेतले पानी तानिँदै
20/06/2026
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राको समापनका अवसरमा आयोजना गरिने भोटो जात्रामा परम्पराअनुसार बहुमूल्य भोटो सर्वसाधारणलाई प्रदर्शन गरिएको छ। ।
तस्बिरहरू: सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी
हामी सामुदायिक विद्यालय सुध्रिएन बनेन भन्छौं तर यसको पछाडि केके कुराहरू होलान् ती कहिल्यै महसुस गरेका छौँ?
के हाम्रा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू साँच्चिकै त्यस विद्यालयका प्रधानाध्यापक हुन योग्य हुनुहुन्छ त ?
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० को आयोजना र CERIN Network को सहकार्यमा सञ्चालन भइरहेको पैसाको कुरा Money Talks कार्यक्रमको दोस्रो संस्करणको अन्तिम सेसनको रुपमा रहेको कार्यक्रम यही मिति २०८३/०३/०७ गति आइतबारका दिन queen's place & Events मा सञ्चालन हुँदैछ यस कार्यक्रममा सहभागी भई प्रत्यक्ष लाभ लिन वडाको तर्फबाट हार्दिक अपिल ।
19/06/2026
बुढानीलकण्ठ नगरपालिका वडा नं. १० को आयोजना तथा CERIN Network को सहकार्यमा सञ्चालित ‘पैसाको कुरा (Money Talks)’ कार्यक्रमको दोस्रो संस्करणको दोस्रो सेसन शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ।
‘उद्यम, नवप्रवर्तन र सफलताको संवाद’ विषयमा आयोजित एकदिने कार्यक्रममा युवाहरूलाई उद्यमशीलता, नवप्रवर्तन, वित्तीय साक्षरता, डिजिटल व्यवसाय, ब्रान्ड निर्माण तथा सफल व्यवसाय सञ्चालनका विविध पक्षबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी युवाहरूले वक्ताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्ना जिज्ञासाहरू राखेका थिए।
कार्यक्रममा युवा उद्यमी अमन थापा, असिम मैनाली, पोषण नेपाल तथा वित्तीय विज्ञ रूपेश भट्टराई ले आफ्ना अनुभव, संघर्ष र सफलताका यात्रासँगै वर्तमान समयका युवाले आत्मनिर्भर बन्न अपनाउनुपर्ने सोच, सीप र अवसरबारे विचार राखेका थिए।
बुढानीलकण्ठ नगरपालिका वडा नं. १० ले युवामैत्री तथा सीपमूलक कार्यक्रमहरूलाई आगामी दिनमा समेत निरन्तरता दिँदै आर्थिक रूपमा सक्षम र जिम्मेवार युवा पुस्ता निर्माणमा योगदान पुर्याउने जनाएको छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
1234567