Rohan Kc

Rohan Kc

Share

Loveu all

24/03/2026

A hariyo cholo banayeu yekoro ❤️❤️🤗Dai ko bihe ma nachiyo majhhaley 😊😊 Roshan KC

बाग्लुङ्ग बस पार्क मा मच्चाए राजा रोहन के सी ले तहल्का । १५ गाउँ हल्ला भयो😱😱 #pokhara #kathmandu 03/11/2025

हेरौं का 😊😊🙏 हल्का रमाइलो गरदेको नी 🙏🙏😊

बाग्लुङ्ग बस पार्क मा मच्चाए राजा रोहन के सी ले तहल्का । १५ गाउँ हल्ला भयो😱😱 #pokhara #kathmandu बाग्लुङ्ग बस पार्क मा मच्चाए राजा रोहन के सी ले तहल्का । १५ गाउँ हल्ला भयो😱😱 visit place in Pokhara, Nepal 2024/2025 || पोखरा /pok...

24/10/2025

yestai rahexa maya

24/10/2025

यो पाली को तिहार लाई बाई बाई अर्को वर्ष भेटौँला 😊😊🙏🙏
☺️😌

23/09/2025

Rohan KC:तिमी आफै तर्केऊ की अरु कसैले बहकायो त्यो त म जान्दिनँ 🙏🙏तर मेरो माया लत्याएर गए पछि फर्केर पनि मलाई नहेर्नु किनकि म तिमीलाई सधै माया सधै तिम्रै भए वास्ता गरेनौ ??माया बुझेनौ या बुझेर नी मेरो माया लाई लात हानेर अर्कै को माया प्यारो भयो तिमीलाई। 🙏😘हुँदा कदर नगरे पछि मेरो प्यारा मेरो राजा भन्दै रुदै नआउनु 🙏 माया मन बाट गरिन्छ। म भन्दा हिरो केटो त पाउलाउँ तर मैले गरेको जस्तो माया कदामी कसैले गर्ने छैन तिमीलाई।
उही तिम्रो पर्खाइ र तिम्रो माया को प्रतीक्षा मा बसेको यात्री (प्रेमी( राजा रोहन के सी)🙏🙏❤
जति नै मनमा पिँडा होस मेरो ओठको मुस्कानले सबैलाई खुसी दिने छ🙏😊😊

18/05/2025

नखाम होला कसम तिम्रो भएरै मरौला फेरि
झुटा मानिएला ति कसमहरु यदि तिम्रो
नभई म मरेछु भने माया ।😭❤️❤️

Dui Mutu Ek Hune Baisa Jobanma || Amardeep Bc & Rekha Pokhrel Ft Prakash/Suna/Samjhana/Roshan 09/05/2025

गीत हेरौं है साथी हो ❤️❤️🙏❣️😊

Dui Mutu Ek Hune Baisa Jobanma || Amardeep Bc & Rekha Pokhrel Ft Prakash/Suna/Samjhana/Roshan 🎶 Audio Credits:- ♬ Vocal:- Amardeep BcRekha Pokhrel♬ Lyri...

15/04/2025

अब को पालो मेरो।

बजार मा म निस्किदै छु (राजा रोहन के सी)

सक्दैन नी फेरि ❤️
(Coming soon) नयाँ गीत ( दुई मुटु एक हुने बैस जीवनमा😊❤️)

Photos from Rohan Kc's post 14/04/2025

नयाँ बर्षको शुभकामना २०८२ ❤️🫶

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Pharping
Kathmandu