Surendra Raj Aachrya
Former Women, Children and Senior Citizens Minister
Nepal
श्री कृष्णाजन्माष्टमीको सबैमा हार्दिक मङ्गलमय शुभकामना !
28/08/2026
हार्दिक शुभकामना !
16/08/2026
हार्दिक शुभकामना।
15/08/2026
युबा भाइहरु दिलिप कुमार चौधरी र प्रदिप यादव मायादेबी ८ कपिलवस्तुका जनमत पार्टी परित्याग गरि नेपाली कांग्रेस मा प्रवेश उहाँहरुलाइ नेपाली कांग्रेस मा स्वागत छ !जय नेपाल जय नेपाल !
15/08/2026
नेपाली काग्रेस कपिलवस्तुका नेता तथा कपिलवस्तु नगरपालिकाका पुर्ब मेयर स्व: किरण सिहको सातै दिनको पुन्य तिथिको दिन उहाँकै निवासमा गयर हार्दिक श्रद्धाञ्जली अर्पण गरियो । शोकसन्तप्त परिवारजन तथा आफन्तजन प्रति गहिरो समवेदना प्रकट गर्दछु ।
09/08/2026
अत्यान्त दु:खद खबर । हार्दिक श्रद्धाञ्जली!
नेपाली काग्रेस कपिलवस्तुका नेता तथा कपिलवस्तु नगरपालिकाका पुर्ब मेयर किरण सिह ज्यूको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शोकसन्तप्त परिवारजन तथा आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।
02/08/2026
पवित्र श्रावण मास-२०८३ को हार्दिक मंगलमय शुभकामना।
श्रावण महिनामा शिवको कृपा सबैमा रहोस् !
01/08/2026
मुख्यमन्त्री लुम्बिनी प्रदेशले राखेको सर्बदलिय तथा सर्बपछिय बैठकमा ! सामाजिक सद्भाव र भाइचारा कायम राख्न सबैमा हार्दिक अपिल गर्दछु।
जय नेपाल!
28/07/2026
नेपाल सरकारका पूर्व उप-प्रधानमन्त्री, नेपाली कांग्रेसका पूर्ब उपसभापति आदरणीय नेता गोपालमान श्रेष्ठ ज्यू प्रति भावपुर्ण श्रद्दान्जली सहित परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु!!!
Category
Telephone
Website
Address
Kapilvastu
Kapilvastu
32800
Alerts
Be the first to know and let us send you an email when Surendra Raj Aachrya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.