DANFE

DANFE

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DANFE, Media/News Company, Kalimati.

21/09/2025

जहाँ श्रद्धा हुन्छ त्यहाँ शान्ति हुन्छ,
जहाँ भगवान हुन्छन् त्यहाँ कृपा हुन्छ। 🌼 #जयपाथिभराआमा #आमा 🙏🕉️

10/09/2025

हिजो रवि लामिछाने नख्खुबाट निस्केको भनेर धेरै जनाले विरोध गरिरहेका छन्।

07/09/2025

जेनजीका नाममा समाजलाई भड्काउने प्रयास भइरहेको छ- प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताका नाममा समाज भड्काउने प्रयास भइरहेको बताएका छन् । देशलाई हेप्ने प्रवृत्ति सहन नसकिने उनले बताए ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बेथिति र हेपाहा प्रवृत्तिको विरोधमा सदैव उत्रिने र राष्ट्रिय स्वाभिमानमा कुनै सम्झौता नगर्ने बताए । उनका अनुसार राष्ट्रियता कुनै कविता वा क्षणिक स्वार्थ नभइ बलिदान र संघर्षबाट स्थापित मूल्य हो ।

07/09/2025

Mayor B***n says,

भोलीको र्‍याली स्पष्ट स्वतस्फुर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा , उद्देश्य , सोच बुझ्नु मन छ । भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी , नेता , कार्यकर्ता , सांसद , बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ , मेरो भरपुर समर्थन छ ।
प्रिय Gen z भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ?

06/09/2025

गज्जब अभियान : ‘नेपो बेबी’ !
इन्डोनेशियाबाट शुरू भएको 'नेपो बेबी’ अभियान नेपालमा पनि शुरू भएछ । भ्रष्टाचार विरोधी नेपो बेबी अभियान नेपाल प्रवेश गरेको छ । त्यस्ता व्यक्ति जसले आफ्नो अभिभावकको प्रभाव र सम्पर्कमार्फत आफ्नो करियरमा सफलता प्राप्त गर्छन् । हिल्टन होटल, सुन तस्कर, रक्तचन्दन तस्कर, खाग तस्कर, बालुवा तस्कर, काठ तस्कर, मानव तस्कर, नेताका छोराछोरीहरुको भण्डाफोर हुने अभियानलाई स्वागत छ । बाउको संवैधानिक कार्यालय दुरुपयोग, आमाको कार्यकारी शक्तिको शोषण, आदि सबै काण्ड खुलासा गर्ने र बाउआमाको राजनीतिको विरासत भत्काउने नयाँ हतियार ‘नेपो बेवीज’ अति जरुरी थियो । यो अभियानमा मेरो सक्रिय सहभागिता रहने छ ।

04/09/2025

फेसबुकलगायत सामाजिक सञ्जालहरू नेपालमा दर्ता गर्न सम्पर्कमा नआएकोले सरकारले बन्द गर्ने निर्णय गरेको हो।

01/09/2025

Back to Back Record: Gold Price NRs. 2,05,300 / Tola in Nepal Market today!😵‍💫

01/09/2025

शिक्षा विधयेकको कतिपय कुराहरूले चित्त नबुझेपछि आज निजी विद्यालयहरुको बस र्याली!
Pic.

01/09/2025

(रास्वपा)ले रुपन्देही ३ मा कार्तीक १७ गते हुने उपनिर्वाचनका लागि डा.लेखजंग थापालाई उम्मेदवार बनाएको छ ..📢

01/09/2025

हेर्ने कथाकी विद्या चापागाईंलाई ब्याग उपहार दिने प्रकाश तामाङको चाहना !

हेर्ने कथाबाट चर्चा आएका प्रकाश तामाङले काठमाडौँको कालिमाटीमा जुत्ता पसल संचालनमा ल्याएका छन्। एक कुराकानीका क्रममा प्रकाश तामाङ विद्या चापागाईंलाई ब्याग उपहार दिने आफ्नो चाहना रहेको बताए।

30/08/2025

नेपाल देशको एक नागरिकको हैसियतले सम्माननिय प्रधान मन्त्रीज्यूले चाईनाका सम्माननिय राष्ट्रपतिसंग राख्नु भएको समाचार झुठ्ठो होईन सत्य हो भन्ने कुराको प्रमाण के छ ? हामी हेर्न चाहान्छौं | हामी बिश्वस्त हुन चाहान्छौं | हिजो आज संचार जगतपनि पनि जनताले देख्ने गरिनै भिजिबल रुपमा नै व्यक्ति ,पार्टि , संस्था भक्तिमा भएकोले समाचार देख्ने बित्तिकै हामी जनता समाचारमा बिस्वस्त हुने अवस्था चैं छैन है | नेपालको एक नागरिकका नाताले कम्तिमा मेरो प्रधानमन्त्रीले बोल्नु भएको कुराको आधिकारिकता थाहा पाउँने हक त हाम्रो छ भन्ने लाग्दछ|

Want your business to be the top-listed Media Company in Kalimati?
Click here to claim your Sponsored Listing.

Website

Address


Kalimati