Kailali Post

Kailali Post

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kailali Post, Media/News Company, Lamkichuha/1, Kailali.

हतारमा अपूर्ण सूचना होइन, समयमै तथ्य सहित पूर्ण समाचार दिने प्रयासमा रहेको लम्कीचुहाबाट सञ्चालित भएर स्थानीयदेखी अन्तर्राष्ट्रियसम्मका समाचार हुने कैलाली पोष्ट दैनिक पत्रिकाको आधिकारिक फेसबुक पेज ।

खानेपानीको निर्वाचन प्रति संस्थापक नगरप्रमुख महादेव बजगाईको चासो 05/06/2026

खानेपानीको निर्वाचन प्रति संस्थापक नगरप्रमुख महादेव बजगाईको चासो
https://www.facebook.com/mahadev.bajgain

खानेपानीको निर्वाचन प्रति संस्थापक नगरप्रमुख महादेव बजगाईको चासो खानेपानीको निर्वाचन प्रति संस्थापक नगरप्रमुख महादेव बजगाईको चासो

13/05/2026

लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा सञ्चालन गर्न लम्कीचुहा नगरपालिका 'बाधक' रहेको बताउदै स्थानीयले नगरपालिकाको भवनमा तालाबन्दी गरेका छन् । नगरपालिकामा ताला लगाइएको घटना भने यो पहिलो हो ।

12/05/2026

लम्कीचुहा अस्पतालमा हिजो भएको विवादमा अध्यक्ष विष्टले के भने ?
-समाचार कमेन्टमा ।

07/05/2026

लम्की खानेपानीको आम्दानी र नाफा कति छ ?
–पूरा समाचार कमेन्टमा ।

06/05/2026

किसान बहुउद्देश्यीय सहकारीद्वारा आफ्ना सदस्य सुविधा वितरण
–पूरा समाचार कमेन्टमा ।

30/04/2026

मौसम प्रतिकुल भएकाले लम्कीचुहा सहित आसपासका बासिन्दाले उपयुक्त विकल्पको पहिचान गर्दै सुरक्षित रहनुहोला ।
तस्वीर : अक्षर साथी ।

30/04/2026

Admissions are open at Empower International School, Motipur.

26/04/2026

सहकारी क्षेत्र सुदृढीकरणका लागि नीतिगत हस्तक्षेप आवश्यक : किसान सहकारी

22/04/2026

केदारनाथ मन्दिर ६ महिनापछि आजबाट पुनः खुल्दैछ, र मन्दिरलाई करिब ५१ क्विन्टल फूलले सजाइएको छ।

21/04/2026

डडेल्धुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

Want your business to be the top-listed Media Company in Kailali?
Click here to claim your Sponsored Listing.

Address


Lamkichuha/1
Kailali
10901