NRN Engineering consultancy
plan, design, and supervise the construction and maintenance of building and valuation of property
14/06/2025
लम्कीचुहा नगरपालिकामा 🏠 घर नक्सा अभिलेखिकरण तथा नक्सा पास गर्ने कामहरू भैरहेका छन् ।
यदि तपाईंको घर अहिलेसम्म नक्सा पास वा अभिलेखिकरण भएको छैन भने सम्झिनुहोस्
NRN Engineering consultancy
📞 सम्पर्क नम्बर : [9865633146]
📍 ठेगाना : [लम्किचुहा ०२ गणेशपुर कैलाली ]
Lamkichuha Municipality -लम्किचुहा नगरपालिका कैलाली
सुदुरकी परि हौकी सुनैका जन्तर 🙏❣️
आधुनिक घर नक्सा डिजाइन गर्न सम्झिनुहोस
NRN Engineering consultancy
contact :-9865633146
"घर त छ..तर नक्सा छैन भने, त्यो घर कानुनबाहिर छ!"
अब लुकाएर बस्ने समय होइन — नक्सा पास गराउनुहोस्, सुरक्षित बनाउनुहोस्।
NRN Engineering consultancy
तपाईंको घरलाई कानुनी बनाउनको लागि एक मात्र भरपर्दो ठेगाना।
हामी दिन्छौं:
पुराना तथा नयाँ घरहरूको नक्सा पास सहज, छिटो र सस्तो
सम्पर्क :-9865633146 / 9816519831
स्थान: लम्कीचुहा–२, गणेशपुर, कैलाली
08/02/2025
🚀 Visa Processing का लागि सम्पत्ति मूल्यांकन गराउनु छ?
यदि तपाईं विदेश जाने क्रममा Visa Processing का लागि Property Valuation (सम्पत्ति मूल्यांकन) गर्न चाहनुहुन्छ भने
1. आवश्यक कागजातहरू
सम्पत्ति मूल्यांकन गराउन निम्न कागजातहरू अनिवार्य रूपमा आवश्यक पर्दछ ।
✅ जग्गाको लालपुर्जा (Land ownership)
✅ जग्गको नक्सा (Blue print Map)
✅ नागरिकता प्रमाणपत्र (Property Owner को)
✅ घर तथा जग्गाको हालको कर तिर्ने रसिद (Malpot रसिद)
✅ घर निर्माण सम्पन्न प्रमाणपत्र (यदि उपलब्ध छ भने)
✅ विदेश जाने व्यक्तिको राहदानी (Passport) को प्रतिलिपि ✅ नाता प्रमाणित (Relationship certificate)
2. इन्जिनियरिङ कन्सल्टेन्सीलाई सम्पर्क गर्नुहोस्
☑️ एन.आर.एन. इन्जिनियरिङ कन्सल्टेन्सी जस्ता अनुभवी संस्था लाई सम्पर्क गरेर मूल्यांकन प्रक्रिया सुरु गर्नुहोस्।
🔹 रिपोर्टमा इन्जिनियरको हस्ताक्षर, संस्थाको छाप, र प्रमाणिकरण नम्बर समेत समावेश गरिन्छ।
📌 तयार भएको Valuation Report लाई तपाईंको Visa Processing को लागि आवश्यक पर्ने बैंक, दूतावास (Embassy), वा अन्य सम्बन्धित निकायमा पेश गर्न सक्नुहुन्छ।
📌 केही अवस्थामा बैंक ग्यारेन्टी (Bank Guarantee) वा वित्तीय अवस्था प्रमाणित (Financial Verification) गर्न पनि मूल्यांकन आवश्यक हुनसक्छ।
हामि लाई नै किन रोज्ने?
✔️ अनुभवी इन्जिनियरहरू द्वारा सटीक मूल्यांकन।
✔️ छिटो, भरपर्दो र प्रमाणित रिपोर्ट।
✔️ बैंक तथा दूतावासहरूमा मान्य मूल्यांकन प्रतिवेदन।
📍 ठेगाना: लम्कीचुहा-२, गणेशपुर, कैलाली
📞 सम्पर्क: 986-5633146 /9816519831
📧 Email: [email protected]
23/01/2025
के तपाई गाउँपालिका वा नगरपालिकामा नयाँ तथा पुराना घरको नक्सा बनाई पास गर्ने सोचमा हुनुहुन्छ ??
हुनुहुन्छ भने सम्झिनुहोस( NRN Engineering consultancy ,Lamki Chuha municipality -02 Kailali contact 986-5633146 ,9816519831)
नक्सा पास गर्नको लागि आवश्यक पर्ने कागजातहरू :-
नक्सा पास गर्ने प्रकृया जान्नु भन्दा अगाडी नक्सा पास गर्नका लागि आवश्यक कागजातको जानकारी प्राप्त गर्न आवश्यक हुन्छ । नक्सा पासका लागि आवश्यक कागजातहरु तल दिइएको छ ।
१। जग्गा धनी प्रमाणपत्र प्रमाणित प्रतिलिपि
२ चालु आर्थिक वर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि
३। जग्गा धनी दर्ता प्रमाण पुर्जामा फोटो नभएको भए नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
४। कित्ता नम्बर स्पष्ट भएको नापी प्रमाणित नक्शा ब्लु प्रिन्ट
५। पास गरिने नक्साको फोटोकपी वा ब्लुप्रिन्ट
६। डिजाइनरको इजाजतपत्रको नवीकरण सहितको सरोकारवालाबाट प्रमाणित फोटोकपी
७। मञ्जुरी लिइ बनाउने भएमा नक्सा वालाले वडा कार्यालयमा मुद्दा शाखाको रोहवरमा भएको मञ्जुरीनाको सक्कल
८। भवन निर्माण हुने जग्गामा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको सक्कल
९। जग्गा कुनै निकायमा धितोको लागि सुरक्षित राखिएको भए सम्बन्धित निकायबाट स्वीकृतिपत्र
१०। नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र
११। वारेश राखी नक्सा पास गर्ने भए वारिसको प्रमाणितको प्रतिलिपि
Click here to claim your Sponsored Listing.
Contact the business
Website
Address
Lamki
Kailali
091