Press Patra

Press Patra

Share

official page of www.presspatra.com

24/06/2026

धनगढीका ६ हाेटलमा प्रहरीकाे छापा, याै-न ध*न्दामा संलग्न जाेडीसहित २४ जना प,क्राउ

साे क्रममा अ*नैतिक गतिविधिमा संलग्न ११ महिला र १३ पुरूष गरेर २४ जनालाई नि!यन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
समाचार कमेन्टमा

24/06/2026

कैलालीमा माओवादीबाट जितेका गाउँपालिका उपाध्यक्ष रास्वपाको महाधिवेशनमा, वडाध्यक्षले ल्याए बजेट
बर्दगाेरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी रास्वपा प्रवेश गरेपछि बजेट गाउँ सरकारका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष मिथुन गौतमले बजेट प्रस्तुत गरेका हुन् ।
गिरी रास्वपाकाे महाधिवेशनमा चितवन छन् ।

24/06/2026

बैतडीमा कुट.पिट गरि आफ्नै विद्यार्थी बे*होस् बनाउने ‘हेटमास्टर’ प!क्राउ


समाचार कमेन्टमा

24/06/2026

सुदूरपश्चिममा पानी कहिले पर्छ ? यस्तो भन्छन्–मौसमविद सन्दीप अधिकारी

[सुन्नुहोस् अडियो]

24/06/2026

गर्मी बढेसँगै धनगढीमै पानीको हा~हाकार : नल्का सुकेपछि पानी पिउनु माइतीकै भर, कसैलाई छिमेकी सघाउदै

पानीको अभाव भएपछि धनगढी उपमहानगरपालिकाले समेत फूलबारी क्षेत्रमा घरघरमा पानी वितरण गर्न थालेको छ ।

24/06/2026

ड्युटीमा खटिएका ट्राफिक प्रहरीले अब हात मिलाउन नपाउने

Photos from Press Patra's post 24/06/2026

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) सानुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाे निरीक्षण गरेका छन् ।

24/06/2026

कैलाली कारागारबाट भागेका दास ह*त्याका.ण्डका प्रति!वादी प*क्राउ

समाचार कमेन्टमा

24/06/2026

विष्णु पौडेलको रि हाइ माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रि`ट

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको रि हाइ माग गर्दै उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रि`ट दायर गरेकी छन्।

थप समाचार कमेन्टमा

24/06/2026

रास्वपामा उपसभापतिका लागि ६ जनाको दाबी

थप समाचार कमेन्टमा

Want your business to be the top-listed Media Company in Kailali?
Click here to claim your Sponsored Listing.

Address


Dhangadhi
Kailali