Seti Khabar.com
सुचना, समचार र मनोरञ्जन
23/01/2025
https://youtu.be/VFfPwFUGvVw?si=2E3B6f73mAixfjG7
Kasto jhur bike service gardeko yar prank gone with bike mistri New Nepali prank video #prank video Kasto jhur bike service gardeko yar prank gone with bike mistri New Nepali prank video video ...
जुम्लाकी चेलीको यतिमिठो आवाज सबै सामु पुगोस लाइक अनि शेयर गर्नुहोस् 🙏🙏🙏🙏
Followers Viral 24 Highlights Myanmar 2 ゚viralシ2024 Everyonegoals
सुदूरपश्चिममा आज १९ गते राना थारु समुदायको खखडेहरा पर्वको अवसर सार्वजनिक बिदा..
30/03/2024
BREAKING NEWS...
दु:खद खबर : पाल्पामा केहिबेर अगाडि वर्षासहित आएको हावाहुरीले रुख भाँचिदा एक जनाको मृत्यु भएको छ।
सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड अन्तर्गत तानसेन-८ जरेपिपल नजिकै प्रतिक्षालयमा ओत लागि बसेका तानसेन कैलाशनगरका २० वर्षीय भुवन सिंजालीको रुखले किचेर घटनास्थलमै ज्यान गएको हो।
BREAKING NEWS...
अपडेट : त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु
मुग्लिन सडक
Followers
यति सुन्दर परिवार मा भगवान् को आँखा लागेछ 😑😑
चैत्र १२ कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षिया लोकेन्द्र शाहीको सुन्दर परिवारको भिडियो ❣️
Followers Highlights Myanmar 2 Fly Skuad Viral 24 TRANS7
28/03/2024
चैत्र १२ कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षिया लोकेन्द्र शाहीको शव बिहीवार सन्कट्टी घाटमा फेला परेको छ ।
26/02/2024
मानिस हराएको सुचना!!!
गुल्मी जिल्ला लामाखर्क जन्म भै हाल गोल्फुटार,काठमाण्डौ बसोबास गर्दै आउनुभएका प्रा.डा.दल बहादुर अधिकारी बुढानिलकण्ठ,काठमाण्डौं बाट गत साउन ३२ गते देखि हराउनु भएको छ।तल उल्लेखित कपडामा निस्किनु भएका अधिकारी लाई फेला पारि जानकारी दिनुहुने महानुभावलाई ५,५५,५५५/-रुपैया पुरस्कारको ब्यवस्था गरिएको छ।सम्पर्क नम्बर हरु तल फोटोमा उल्लेख गरिएकोछ छ।
अधिकारी भारतको नैनीताल आसपास रहेको आशंका छ।
(यो पोष्टलाई सेयर गरेर सहयोग गरिदिनु होला)
25/02/2024
मासिक तलब : न्यूनतम ३ लाखमा कुन कुन सीप भए जापान जान पाइन्छ ?
१) नर्सिङः स्याहार सुसार
२) भवन सरसफाई व्यवस्थापन
३) कच्चा माल उद्योग, औद्योगिक मेसिनरी उत्पादन उद्योग, इलेक्ट्रोनिक्स
५) निर्माण
६) पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग
७) खाना र पेय पदार्थको उत्पादन उद्योग, खाद्य सेवा उद्योग
८) अटोमोबाइल मर्मत(सम्भार)
९) उड्डयन
१०) होटल सम्बन्धी उद्योग,
११) कृषि
१२) मत्स्यपालन तथा अकुवाकल्चर
छनोट हुन : भाषा र सीप परीक्षा उत्तीर्ण गर्नुपर्ने
मासिक तलब : न्यूनतम ३ लाख
वार्षिक लैजाने : २० हजार जना नेपाली
कामदार जापान जाने खर्च : कामदारले व्यहोर्नु नपर्ने
थप जानकारी :- अब छिटै वैदेशिक रोजगार विभागले जापान कामदार पठाउनका लागि म्यानपावर कम्पनीहरुलाई सूचिकृत हुनका लागि सूचना जारी गर्नेछ। त्यसपछि सूचिकृत म्यानपावरले जापानको रोजगारदाताबाट डिमान्ड ल्याउने र सोहि अनुसार यताबाट म्यानपावरले जापान पठाउँछ ।
08/01/2024
https://youtu.be/0YEYAwLwunI?si=1AHHZ-S8JWncPILf
Today news | nepali news | aajaka taja mukhya samachar | hdm online live... Today news | nepali news | aajaka taja mukhya samachar | hdm online live...2080 paushnepali news today, aajako taja samachar, today news, hot news, hdm onlin...
Pal Shah at Lamki kailali
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Dhangadhi
Kailali