Bulbule Multiple Campus
College & University B.ed and BBS
22/05/2024
B.Ed Second Year को प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना
03/04/2024
GoodNews: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण पेशामा आवद्ध रहेर राजनीतिक दलको सदस्यता लिएका शिक्षकलाई कारबाहीको प्रक्रिया सुरू गरेको छ । 😯
03/04/2024
स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षाको पूर्व प्रकाशित तालिका परिमार्जन गरिएको छ ।
09/03/2024
परीक्षा फारम भर्ने सम्बन्धि संशोधित सुचना..
's_4th year_2080
's_3rd year_2080
#संशोधनयुक्त सुचना सार्वजनिक मिति: २०८०/११/२१
लाेक सेवा आयोगले गत फागुन ९ गते लिएको श्रेणीविहिन वन स्काउट पदको परीक्षामा महेन्द्रनगरका एक जना वास्तविक उम्मेदवार रमेश विकले प्रयोगात्मक परीक्षा अन्तर्गत रुख चढ्ने काममा आफू सहभागी नभई अर्को व्यक्तिलाई पठाएको पाइयो। उक्त परीक्षा रद्द गरिएको आयोगले जनाएको छ। उनले अब २ वर्षसम्म लोक सेवा आयोगले लिने परीक्षा दिन पाउने छैनन्।
28/02/2024
बुलबुले क्याम्पसमा हाजिरीजवाफ तथा कविता वाचन प्रतियोगिताका दृश्यहरू 👇
Bulbule Multiple Campus
Result Published: BPA 5th Sem; BTTM 5th Sem; BHM 3rd & 5th Sem and BBM 5th Semester Regular Examination 2023
01/12/2023
विश्व एड्स दिवस (डिसेम्बर १)
01/12/2023
यस बुलबुले बहुमुखी क्याम्पस पहलमानपुरमा स्नातक तह पहिलो वर्ष BE.d/BBS (2080/81 ) नयाँ ब्याचको पढाइ सञ्चालन धमाधम भइरहेकोले छिटो भन्दा छिटो भर्ना भइ अध्ययनको लाभ लिन भर्खरै कक्षा १२ भएका विद्यार्थीहरुलाई सूचित गरिन्छ ।
बुलबुले क्याम्पस प्रसाशन
घोनपा १० पहलमानपुर
BMC मा स्नातक तह दोस्रो वर्ष नयाँ (BBS and BE.d 2nd year,New ) को कक्षा सञ्चालन भैरहेकोले आ-आफ्नो कक्षामा नियमित रूपमा उपस्थित हुन सूचित गरिन्छ ।
बुलबुले क्याम्पस प्रशासन
घोनपा-१० पहलमानपुर कैलाली
Opportunity for those students who are interested to study Bsc.csit , BCA and BIT but have financially weak for them We NEB team collaborated with IT college (Bsccsit & BCA & BIT) TO provide scholarships Quota.
To apply scholarships Quota Text here :https://www.facebook.com/santoshadh99?mibextid=ZbWKwL
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Kailali