Highway Times
यस क्षेत्रको एक मात्र 'क' वर्गको दैनिक पत्रिका
08/03/2026
कैलाली क्षेत्र नं. २ को फाइनल नतिजा
कैलाली क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार केपि खनाल १९०५७ मत ल्याउदै बिजय भएका छ्न । उनका निकतम प्रतिद्वन्द्वी नाउपा नेपालका पतिराम चौधरीको ११९४९ मत पाएका छ्न ।
08/03/2026
कैलाली निर्वाचन क्षेत्र नं २ कोे पछिल्लो मत परिणाम
ताजा अपडेट
कैलाली क्षेत्र नं ०२, (आइतबार बिहान ११:२५ बजेको अपडेट अब ८ हजार मत मात्रै गणना गर्ने बाकि
१. केपी खनाल = घन्टी - १७१५३
२. पतिराम चौधरी= चकिया- ९६५२
३. सुर्य ब. थापा = सुर्य - ७१८९
४. बिजय ब. स्वार = रुख- ५७०५
५. नन्द ब. साउद= तारा - ४०४२
ताजा अपडेट
कैलाली क्षेत्र नं ०२, (आइतबार बिहान ९:४० बजेको अपडेट अब १०५८९ मत मात्रै गणना गर्ने बाकि
१. केपी खनाल = घन्टी - १६२४८
२. पतिराम चौधरी= चकिया- ८७५०
३. सुर्य ब. थापा = सुर्य - ६८२३
४. बिजय ब. स्वार = रुख- ५२९६
५. नन्द ब. साउद= तारा - ३९९४
ताजा अपडेट
कैलाली क्षेत्र नं ०२, (आइतबार बिहान ८ बजेको अपडेट अब ११८०९ मत मात्रै गणना गर्ने बाकि
१. केपी खनाल = घन्टी - १५८९७
२. पतिराम चौधरी= चकिया- ८३६३
३. सुर्य ब. थापा = सुर्य - ६७१८
४. बिजय ब. स्वार = रुख- ५०८३
५. नन्द ब. साउद= तारा - ३९३४
ताजा अपडेट
कैलाली क्षेत्र नं ०२, (शनिबार राति ११: २५ बजेको अपडेट ३२०७७ गणना गर्दा (मोहन्याल, बर्दगोरीया, जानकि र लम्किचुहा वडा न १ को गणना सम्पन्न ) अब केही बेरमा लम्किचुहा वडा नं. २ को शुरु हुदै
१. केपी खनाल = घन्टी - १०५२४
२. पतिराम चौधरी= चकिया- ६६५१
३. सुर्य ब. थापा = सुर्य - ४७६९
४. बिजय ब. स्वार = रुख- ३७५८
५. नन्द ब. साउद= तारा - ३१७७
नोट: क्षेत्र नं २ को जम्मा मत खसेको मत : ५६५९४)
कैलाली क्षेत्र नं ०२, (लम्किचुहा वडा नं १ को जम्मा खसेको मत ५६२४ र मत गणना सम्पन्न
घन्टी - २५३३
रुख - ६७८
सुर्य - १०१५
तारा - २९२
चकिया -३२८
नोट: वडा अनुसार
ताजा अपडेट
कैलाली क्षेत्र नं ०२, (शनिबार राति ८ : ५ बजेको अपडेट २६४५३ गणना गर्दा (मोहन्याल, बर्दगोरीया र जानकिको गणना सम्पन्न ) अब केही बेरमा लम्किचुहाको शुरु हुने ...
१. केपी खनाल = घन्टी - ७९९१
२. पतिराम चौधरी= चकिया- ६३२३
३. सुर्य ब. थापा = सुर्य - ३७५४
४. बिजय ब. स्वार = रुख- ३०८०
५. नन्द ब. साउद= तारा - २८८५
नोट: क्षेत्र नं २ को जम्मा मत खसेको मत : ५६५९४)
कैलाली क्षेत्र नं ०२, (जानकिको वडा नं ८ को जम्मा खसेको मत २५२६ र मत गणना सम्पन्न
रुख - १७९
सुर्य - २३९
तारा - १२१
घन्टी - ८८६
चकिया -८२०
नोट: वडा अनुसार जानकारी
कैलाली क्षेत्र नं ०२, (जानकिको वडा नं ९ को जम्मा खसेको मत २२६२ र मत गणना सम्पन्न
रुख - ३१९
सुर्य - २७२
तारा - १९३
घन्टी - ११६८
चकिया -९४
नोट: वडा अनुसार जानकारी
ताजा अपडेट
कैलाली क्षेत्र नं ०२, (शनिबार बेलुका ७:४० बजेको अपडेट २६४५४ गणना गर्दा (मोहन्याल, बर्दगोरीया र जानकिको गणना सम्पन्न ) अब केही बेरमा लम्किचुहाको शुरु हुने ...
१. केपी खनाल = घन्टी - ७९९१
२. पतिराम चौधरी= चकिया- ६३२३
३. सुर्य ब. थापा = सुर्य - ३७५४
४. बिजय ब. स्वार = रुख- ३०७९
५. नन्द ब. साउद= तारा - २८८५
नोट: लम्किचुहा र जानकीको मत गणना गर्ने बाकि : ( क्षेत्र नं २ को जम्मा मत खसेको मत : ५६५९४)
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Lamki Chuha Municipality
Kailali