Gauriganj Rural Municipality

Gauriganj Rural Municipality

Share

Official page of Gauriganj Rural Municipality.

27/05/2026

दाबी बिरोध गर्ने सम्बन्धी सार्वजनिक सूचना ।

27/05/2026

चालु आ.व. २०८२/०८३ को भुक्तानी र खाता बन्द हुने सम्बन्धमा ।

19/05/2026

धानको बीउ विवरण सम्बन्धी सूचना ।

13/05/2026

अभिभावकविहिन बालबालिका र वैदेशिक रोजगारिमा गएर ज्यान गुमाएका अभिभावकका बालबालिकाहरु छात्रवृत्तिमा छनौट भएको सम्बन्धमा ।

Photos from Gauriganj Rural Municipality's post 11/05/2026

धरौटी रकम फिर्ता लिन आउने सम्बन्धमा ।

11/05/2026

खोप कार्यक्रम सञ्चालन सम्बन्धमा ।

Photos from Gauriganj Rural Municipality's post 10/05/2026

गौरीगञ्ज गाउँपालिका वडा नं. १ मा SN-JD संस्थाले LWF Nepal
सँगको सहकार्य तथा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर, झापाको सहजिकरणमा मिति २०८३ वैशाख २० गतेदेखि २७ गतेसम्म “विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम (Basic Disaster Volunteers Mobilization Training)” सफलतापूर्वक सम्पन्न भएको छ ।

Photos from Gauriganj Rural Municipality's post 07/05/2026

साविकमा आन्तरिक राजश्व कार्यालय, दमकबाट प्रदान भइरहेका सेवाहरुमध्ये देहायबमोजिमका सेवाहरु गौरीगञ्ज गाउँपालिकाबाट प्रदान गर्ने गरी आन्तरिक राजस्व कार्यालय, दमकसँग भएको सेवा सञ्चालनसम्बन्धी समझदारी (MOU) बमोजिम मिति २०८३/०१/२४ गतेदेखि गौरीगञ्ज गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयबाट सेवा शुभारम्भ गरिएको छ । गौरीगञ्ज गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान हुने सेवाहरु निम्नानुसार रहेका छन् :
क) स्थानीय तहको क्षेत्रभित्र वसोवास गर्ने प्राकृतिक व्यक्तिहरुलाई व्यक्तिगत स्थायी लेखा नम्बर (Personal PAN) जारी गर्ने,
ख) स्थानीय तहको क्षेत्रभित्र ठेगाना भै दर्ता भएका व्यवसाय तथा निकायहरुलाई व्यवसायिक स्थायी लेखा नम्बर (Business PAN) जारी गर्ने,
ग) स्थानीय तहको क्षेत्रभित्र ठेगाना भएका व्यक्तिगत व्यवसाय तथा निकायहरुले मूल्य अभिवृद्धि कर (Value Added Tax) मा दर्ताको लागि निवेदन दिएमा आवश्यक कागजात भिडान गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा सिफारिश गर्ने र दर्ता प्रमाणपत्र उपलब्ध गराउने,
घ) स्थानीय तहको क्षेत्रभित्र अन्तःशुल्क ईजाजतपत्र लिनुपर्ने व्यवसाय सञ्चालन गर्ने व्यवसायहरुको नयाँ अन्तःशुल्क ईजाजतपत्र र नवीकरणको लागि आवश्यक कागजात भिडान गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा सिफारिश गर्ने र ईजाजतपत्र उपलब्ध गराउने,
ङ) कर चुक्ता प्रमाणपत्र माग गरी आउने करदाताहरुको आवश्यक कागजात भिडान गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा सिफारिश गर्ने र करचुक्ता प्रमाणपत्र उपलब्ध गराउने,
च) करदाताको दर्ता सम्वन्धी विवरण संशोधन गर्नुपरेमा करदाताले पेश गरेका कागजात तथा प्रमाण भिडान गरी आवश्यक संशोधन गर्ने र आफूबाट हुन नसकेमा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा सिफारिश गर्ने,
छ) स्थानीय तहको क्षेत्राधिकार भित्रका करदाताहरुलाई आयकर, मुल्य अभिवृद्धि कर र अन्तःशुल्क लगायतका कर कानून र अवलम्बन गर्नुपर्ने प्रक्रियाहरुका सम्बन्धमा आवश्यक करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमहरु स्थानीइ उद्योग वाणिज्य संघ एवं सम्वन्धित आन्तरिक राजस्व कार्यालयको समन्वय एवं सहकार्यमा सञ्चालन गर्ने । उल्लिखित सेवाको फाइदा लिनुहुन गौरीगञ्जबासी सम्पूर्ण नागरिकमा हार्दिक अनुरोध गरिन्छ ।

30/04/2026
29/04/2026

बाली उपचार शिविर सञ्चालन सम्बन्धी सूचना ।

Want your organization to be the top-listed Government Service in Jhapa?
Click here to claim your Sponsored Listing.

Address

Gauriganj
Jhapa

Opening Hours

Monday 10:00 - 17:15
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Saturday 10:00 - 15:00
Sunday 10:00 - 17:00