Lalgadh Model Hospital

Lalgadh Model Hospital

Share

Lalgadh Model Hospital Pvt. Ltd. is a high-tech modern health centre situated along the east-west highway in thecentral Nepal.

14/04/2025

नयाँ वर्ष २०८२ सालको सुखद उपलक्ष्यमा,नयाँ उत्साह र उमंग सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा सुस्वास्थ्य,सुख शान्ति,समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

Photos from Lalgadh Model Hospital's post 14/03/2025

लालगढ मोडेल हस्पिटलमा २०८१ सालको होली पर्वको केही तस्बिरहरू,साथै २०८१ सालको होली पर्वको सम्पूर्णमा धेरै धेरै शुभकामना ❤️❤️🙏🙏

14/10/2024

जनहित मा जारी !

मिथिला.न.पा धनुषा आस-पासक क्षेत्रमा डेङ्गु संक्रमण अत्यधिक देखिएको ले, यसका लक्षणहरु- उच्च ज्वरो, जिउ तथा टाउको दुख्ने, कमजोरी महसुस हुने, बिना कारण शरीरमा निलो धब्बा,रक्त-श्राब हुने भएको ले जाँच नगराइ flexon,Paraflam,Brucet,Ibrufen,Aspirin, Despirin लगायत का औषधि जथाभाबी सेवन नगर्न/ नगराउनु होला।
डेङ्गु संक्रमण भएका लाई यस्ता औसधिले फाइदा भन्दा हानी-नोक्सानी हुने साथै रक्त-श्राब को प्रकृया समेतलाई बढाबा दिनका साथ ज्यान समेत जाने उच्च सम्भावना रहन्छ ।
विशेषज्ञ चिकित्सकको सल्लाह बिना कुनै यस्ता औषधि सेवन नगर्न/नगराउन अनुरोध 🙏🙏साथै
यस लालगढ मोडेल हस्पिटलमा डेङगु रोगको उपचार गरिन्छ।

27/06/2024

27/06/2024

#

24/06/2024

24/06/2024

14/06/2024

31/05/2024

23/05/2024

आज २५६८ औं वुद्ध जयन्ती ! को शुभकामना।

Photos from Lalgadh Model Hospital's post 21/05/2024

तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता।
लालगढ मोडेल हस्पिटल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
लालगढ मोडेल हस्पिटलमा अब विभिन्न रोग तथा स्वास्थ्य उपचार हाम्रा तपसिल बमोजिमका अनुभवी विशेषज्ञहरु द्वारा गर्नुको साथ साथै २४ घन्टा इमर्जेन्सी सेवा उपलब्ध गराइन्छ।

Want your practice to be the top-listed Clinic in Janakpur?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Janakpur